arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १४, शनिवार)

        साउदी अरबको अल्मराई नेपाली समाजले  विजयादशमीको  को उपल़क्ष्यमा एउटा भब्य सांगितिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

अल्मराई कम्पनीको आफ्नै मैदानमा सम्पन्न भएको कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुत प्रो. ड़ा. महेन्द्र प्रसाद सिंहले केक काटेर कार्यक्रमको उदघाटन गरेका थिए  ।

कार्यक्रमको सुरुमा   आयोजक समुह  र युनिक गोर्खाली  समुह  बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो भने खेल   युनिक गोर्खाली समुहले जितेको थियो । बिजेता समुह लाई शिल्ड, कप र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

  रामकृष्ण सेठ्ठीको    अध्यक्षतामा भएको कार्यक्रममा राजदुतावास परिबार, संघ सस्थाका प्रतिनिधिहरु र त्यहाँ कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा  बिज्ञान राई ,नागेस तामांग , रबिन सुब्बा, अमर श्रेष्ठ, निर बहादुर सुनार,  रोम लामा लगायतले  सुमधुर स्वरमा गित प्रस्तुत गरेका थिए भने बिमल गौतमले कबिता र गजल प्रस्तुत गरि थप मनोरंजन प्रदान गराएका थिए ।

बशन्त राइले संचालन गरेको कार्यक्रममा अमर श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।
उपस्थित सबैलाई स्वादीष्ट भोजन गराई बिदा गरिएको थियो ।  
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736