arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिकtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १०, विहीवार)

world news

 नेपाली संगितको इतिहासमा आज एउटा ईटा थपिएको छ । धेरै पहिलादेखिको कडा मेहेनत र लगन पछि गायक नारायण गजमेरले ''निश्चल'' नामक मुजिकल एल्बम बजारमा ल्याएका छन् । तरन ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा ख्यातिप्राप्त गायक निमा रूम्बाको हातबाट यो एल्वम बिमोचन भएको थियो । 

कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र बेन्ड द्वारा नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो । भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि तन मन नेपालमै रहेको नारायण गजमेर बताउँछन् । उनी यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन । अर्काको देशमा गएर दुःख गरेर समेत नेपाली गीत संगीतमा समय खर्चिने धेरै व्यक्तिहरुको सुचीमा रहेको छन उनी । 

त्यहि सूचीभित्र पर्न सफल एक नाम बनेका छन् गजमेर । बहुमुखी प्रतिभाको धनी उनी निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागेका छन् । धेरै उत्कृष्ट गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गरेर सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् । त्यसको फलस्वरूप उनले बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वटा गीत समाबेश गरिएको छ । गीतहरु मार्मिक अनि सान्दर्भिक र मनोरंजनात्मक रहेका छन् । 

नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गीतको म्यूजिक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन् । मेहेनत र लगनको हिसाबले दर्शक श्रोताहरुले पनि उनलाई धेरै माया र साथ दिइरहेका छन् । त्यहि माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सक्ने कुरा गायकले प्रष्ट पारेका छन्

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
सपना देख्न उमेर चाहिँदैन
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा