arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाकाे धारापानीमा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्य दल र अनुगमन समिति गठन (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २४, मंगलवार)

अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । भुमिकास्थान नगरपालिका वार्ड  नं ४ धारापानी ( साविक वडा नं १ देखि ५) मा वार्ड  अध्यक्ष बाबुराम सुनारकाे अध्यक्ष्यतामा वार्ड स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्य दल र अनुगमन समिति गठन भएको छ । 


भुमिकास्थान नगरपालिका वडा नं ४ मा पुर्ण सरसफाइ अभियानलाई नेतृत्व गर्न वार्डका अध्यक्ष बाबुराम पन्थी सुनारकाे अध्यक्ष रहने, वार्ड  सचिव सदस्य सचिव रहने, निर्वाचित वडा सदस्यहरू सदस्य रहने र अन्य विभिन्न सराेकारवाला निकाय तथा समाजसेवीहरू सदस्य रहने गरी २९ जनाकाे वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भएको हो ।


त्यसगरी वार्ड अध्यक्ष बाबुराम पन्थी सुनार  संयाेजक भएको ५ सदस्यीय कार्य दल र वार्ड सदस्य झबिलाल थापा संयाेजक रहने ७ सदस्यीय अनुगमन समिति गठन भएकाे छ । 


UN -Habitat र प्रागकाे सहजीकरण सहयाेगमा वार्ड कार्यलयबाट अायाेजित उक्त कार्यक्रमकाे अध्यक्षता वार्ड अध्यक्षले गर्नु भएको थियो । प्रमुख अतिथि यु एन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले नेपालकाे पुर्ण सरसफाइ मार्ग दर्शन २०७३ मा उल्लेखित लक्ष्य, उदेश्य, कृयाकलापहरू, सफा र स्वच्छ तथा पुर्ण सरसफाइ उन्मुख क्षेत्रका सुचकहरू सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । भने प्रागका कार्यक्रम संयाेजक भविश्वर पाैडेलले समन्वय समिति गठनकाे सहजीकरण गर्नु भएको थियाे ।


यस्तै वडा अध्यक्षले सदस्यहरू प्रस्ताव गर्नु भएकाे थियाे । उक्त मस्यौदा प्रस्तावमा छलफल गरि समितिहरू र कार्यदल गठन भएको थियाे ।कार्यक्रम सञ्चालन झबिलाल थापाले गर्नु भएको भएको थियो भने स्वागत मन्तब्य सा प हरिबहादुर केसीले गर्नु भएको थियो।


समापनमा सहभागीकाे तर्फबाट सुनिता घ.म र बाबुराम बञ्जाडेले प्रतिबद्धता मन्तब्य, प्रमुख अतिथिले शुभकामना मन्तब्य र अध्यक्षले पुर्ण सरसफाइ अभियानमा लाग्नै पर्न धारणा सहित समापन मन्तब्य दिनु भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे
अर्घाखाँचीमा पटका पडकाउने पाँच जना पक्राउ
बाघ खोज्न सेना र प्रहरी ढिकुरा र खाँचीकोटका जंगलमै बास
तरुण दलले अर्घाखाँची काठमाडौं सम्पर्क समितीको प्रथम भेला सम्पन्न, अध्यक्षमा अर्जुन पोख्रेल
कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित
अर्घा भगवती क्ल्बद्दारा मसुरपाटामा आयोजित क्रिकेट प्रतियोगितामा UACC अर्घा क्ल्बको सानदार जित (तस्बिर सहित)
सन्धिखर्कको अर्घा बेल्टारिमा भैरब नाच सम्पन्न (भिडियो -तस्वीर सहित )
सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मालारानीको खनमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेपछि सेना र प्रहरी परिचालन (भिडियो, तस्बिर सहित)