arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधनtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ५, मंगलवार)

world news

काठमाडौं ( अर्घाखाँचीडट्कम) । कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन भएको छ। 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित वाङ्ला घर भई हाल कुवेतमा रोजगारीको सिलसिलामा रहेकी जुबना पाण्डेको सडक दुर्घटनामा परी मृत्‍यु भएको हो । 

 ३० वर्षिया जबुनाको गत अप्रिल १६ मा बिहान ७ बजे काममा जाने क्रममा साल्मिया स्थित गल्फ रोड पार गर्ने क्रममा लेबनानी नागरिकले चलाएको गाडीको ठक्करबाट घाइते भएकी थिईन् । घाइते जबुना स्थानिय मुबारक अल कबीर अस्पतालमा २ दिन देखि आईसियुमा राखी उपचार गर्दा गर्दै आज मंगलबार विहान ७ बजे उपचारको क्रममा निधन भएको हो ।

जबुना सन् २०१५ को जुन महिनामा कुवेत आई ह्ययात रिजेन्सी होटलमा कार्यरत रहेकी थिईन् । उनको श्रीमान् बिष्णु प्रसाद भुषाल पनि सोही होटलमा कार्यरत छन् ।
 नेपाली राजदूतावास कुवेतले उनको शव नेपाल पठाउने प्रकृया अघि बढाएको बताएको छ । 

कुवेतमा यस अघि सडक दुर्घटनामा कैयौको मृत्‍यु भएको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको भक्तिटाेलमा एक ट्याक्सी दुर्घट्ना हुँदा तीन जना महिला घाइते
अर्घाखाँचीमा निर्वाचनका लागि मौन अवधि सुरु, सामाजिक संजाल वा कुनै माध्यमबाट प्रचार गर्न नपाइने
अर्घाखाँचीका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण सुरु ! चुनावी प्रचार प्रचारकाे अन्तिम दिन
एमालेको सन्धिखर्क तुमकोटमा चुनावी सभा सम्पन्न ! कांग्रेस माओबादी बिचको तालमेल नेताहरुको मात्रै हो: नेता श्रेष्ठ
अर्घाखाँचीमा सबै दलको घरदैलो र चुनावी सभा पूरा
कसले गर्ला भूमिकास्थान नगरपालिकामा नेतृत्व ? राष्ट्रिय जनमोर्चाका मेयर उम्मेद्वार कविराम खनालको भूमिकास्थानको मुहार फेर्ने अठोट
सितगंगा नगरपालिका-२ मा महिलाको रोपाइँ सकेर मतदान गर्न जाने कार्यतालिका
मालारानी गाउँपालिकाको खनदहमा डाक्टरको लापरवाहीका कारण महिलाको मृत्यु
सन्धिखर्कमा एमाले कार्यकर्ता उग्र बन्दै, डिभर्नामा पत्रकारमाथि अभद्र ब्यवहार
सन्धिखर्क - ७ खाचिकोटको लाम्डाँडामा नयाँ शक्ति नेपालका उम्मेद्वारले चामल वितरण गर्दै गरेको अवस्थामा रङेहात प्रकाउ
निवार्चन आयुक्त पौडेलद्वारा अर्घाखाँचीका राजनितिक दलहरुलाई बालबालीकाको प्रयोग नगर्न आग्रह
मालारानी गाउँपालिकामा माओवादीका उम्मेदवारको रुख, कांग्रेस उम्मेदवारको गोलकार भित्र हसिया हथौडा
सन्धिखर्क नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र गठबन्धनले सजिलै चुनाव जित्ने अनुमान
अर्घाखाँची जनप्रतिनिधि चयनपछि विकासमा अघि बढ्ने
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता