arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अध्ययन सँगै बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु सामाजिक कार्यमा सक्रीय text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

विक्रम पाण्डे समान्ता 

अर्घाखाँची      ।  उच्च शिक्षा अध्ययनको लागि देशको प्रमुख सहर बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु समाजिक कार्यमा सक्रीय भइ लागेका छन् । 

जिल्लाका विभिन्न ठाउँहरुलाई  परिचीत गराउने र आफू जन्मे हुर्केको  ठाउँलाई असल मार्गमा लैजाने उद्देश्यलाई आत्म साथ गर्दै ''सुपादेउराली युथ नेटवर्क स्थापना गरी उनीहरु समाजिक कार्यमा सक्रीय भएका हुन् ।

परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने मान्यता राख्दै अगाडी बढेको सुपा देउराली युथ नेटवर्कले गएको  विश्व भुसंरक्षण दिवसको अवसर पारी देशको राजधानी काठमाडौको मुलपानीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौमै रहेको स्मृति बाटिकालाई ५ वर्षको हुर्काउने जिम्मा दिएर प्रतिबोट हजारको दरले ८  वटा बिरुवा आप्ःनो संस्थाकोे नाम  सहित विरुवाहरु रोपेको  छ । 

 बोटबिरुवा नै मानव जीवन हुन भन्दै संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा हेमन्त खत्री, अस्मिता पाण्डे, अमृता पन्थी, जेनिशा रायमाझी, सोनिया खड्का लगायत १३  जाना सदस्यहरु सहितको टोलिले उक्त वृक्षरोपण गरेको हो । 

 यसैगरी गत शनिबार विश्वकै लामो सफाइ बागमती सफाइ महाअभियानमा २१ औँ पटकको सहभागिता जनाई उक्त दिन दिउसो डा. गोविन्द के.सि. को माग पूरा हुनुपर्छ भन्दै माइतीघर मण्डला देखि ब्यवस्थापिका संसद भवन अगाडी सम्मको आन्दोलन र ६०१ घन्टी बजाउने कार्यक्रममा सहभागी जनाएको थियो । 

     काठमाडौ बाट देशब्यापी रुपना संचालित 'पहिलो पाहिला' नामक संस्था र बागमती सफाइ महाअभियान द्वारा आयोजना गरिएको युवा एकबद्वता, स्वागत र सम्मान कार्यक्रममा सुपादेउराली युथ नेटवर्कका संस्थापक अध्यक्ष बिराज घिमिरे सहित सदस्य अस्मिता पाण्डेलाई सामाजिक कार्यमा सक्रियता देखाएकोले सम्मान पनि गरीएको छ । 

  बागमती सफाईका मुख्य अभियानता उमेश बोहोरा र १७ वर्ष अमेरिका बसेर नेपाल आउनुभएका राष्ट्र प्रेमी डा.पुकार मल्ल द्वारा सम्मान गरिएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीको तेस्रो अधिवेशनमा ज्ञवाली निर्विरोध निर्वाचित
धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए - (तस्बिर सहित)
माओवादी भट्टराई सन्धिखर्कमा, सहमति सहर्काय र एकताले नै निकास पाउने भनाई
सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल - (तस्बिर सहित)
सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा बढी
सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न
सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी - (तस्बिर सहित)
सन्धिखर्कमा श्री १०८ पन्च्यान मन्दिर ब्यबस्थापना समितीको बैठक सम्पन्न
जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार
अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न