arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अध्ययन सँगै बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु सामाजिक कार्यमा सक्रीय text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

world news

विक्रम पाण्डे समान्ता 

अर्घाखाँची      ।  उच्च शिक्षा अध्ययनको लागि देशको प्रमुख सहर बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु समाजिक कार्यमा सक्रीय भइ लागेका छन् । 

जिल्लाका विभिन्न ठाउँहरुलाई  परिचीत गराउने र आफू जन्मे हुर्केको  ठाउँलाई असल मार्गमा लैजाने उद्देश्यलाई आत्म साथ गर्दै ''सुपादेउराली युथ नेटवर्क स्थापना गरी उनीहरु समाजिक कार्यमा सक्रीय भएका हुन् ।

परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने मान्यता राख्दै अगाडी बढेको सुपा देउराली युथ नेटवर्कले गएको  विश्व भुसंरक्षण दिवसको अवसर पारी देशको राजधानी काठमाडौको मुलपानीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौमै रहेको स्मृति बाटिकालाई ५ वर्षको हुर्काउने जिम्मा दिएर प्रतिबोट हजारको दरले ८  वटा बिरुवा आप्ःनो संस्थाकोे नाम  सहित विरुवाहरु रोपेको  छ । 

 बोटबिरुवा नै मानव जीवन हुन भन्दै संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा हेमन्त खत्री, अस्मिता पाण्डे, अमृता पन्थी, जेनिशा रायमाझी, सोनिया खड्का लगायत १३  जाना सदस्यहरु सहितको टोलिले उक्त वृक्षरोपण गरेको हो । 

 यसैगरी गत शनिबार विश्वकै लामो सफाइ बागमती सफाइ महाअभियानमा २१ औँ पटकको सहभागिता जनाई उक्त दिन दिउसो डा. गोविन्द के.सि. को माग पूरा हुनुपर्छ भन्दै माइतीघर मण्डला देखि ब्यवस्थापिका संसद भवन अगाडी सम्मको आन्दोलन र ६०१ घन्टी बजाउने कार्यक्रममा सहभागी जनाएको थियो । 

     काठमाडौ बाट देशब्यापी रुपना संचालित 'पहिलो पाहिला' नामक संस्था र बागमती सफाइ महाअभियान द्वारा आयोजना गरिएको युवा एकबद्वता, स्वागत र सम्मान कार्यक्रममा सुपादेउराली युथ नेटवर्कका संस्थापक अध्यक्ष बिराज घिमिरे सहित सदस्य अस्मिता पाण्डेलाई सामाजिक कार्यमा सक्रियता देखाएकोले सम्मान पनि गरीएको छ । 

  बागमती सफाईका मुख्य अभियानता उमेश बोहोरा र १७ वर्ष अमेरिका बसेर नेपाल आउनुभएका राष्ट्र प्रेमी डा.पुकार मल्ल द्वारा सम्मान गरिएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा ब्यबसायीक रुपमा च्याउ खेती शुरु
अर्घाखाँचीको केरुङगा देउराली नजिक निर्माण गरिएको सित्तल पार्टीको पूजापाठ गरी उदघाटन
श्रीमतीलाई जिस्क्याएको रिसमा कुटेर हत्या
६ वर्ष अघि जलेका जग्गाको नक्सा तयार नहुदा जिल्लावासीलाई सास्ती/सम्बन्धित निकाय मौन
अर्घाखाँचीको वाङ्ला गाविसमा खाद्यान्नको अभाव
अर्घाखाँचीमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी बसन्तपञ्चमी मनाइयो
अर्घाखाँचीमा रहेका गन्धर्भहरुको पुख्र्यौली पेसा धरापमा,बैकल्पिक पेशाको खोजी
अर्घाखाँची कोरिया सम्पर्क मंचद्वारा आयोजित कोरियामा बस्ने अर्घाखाँचीबासीहरुलाई समेट्ने उदेश्यले गरिएको भेट्घाट कार्यक्रम सम्पन्न
पार्वती निमाविमा विद्यालय व्यवस्थापन समिति गठन
तरकारी खेतीबाट लाखौंको आम्दानी
अर्घाखाँचीका कृषकहरु गाउँ-गाउँमा सडक पुगेपछि आधुनिक खेतीमा आकर्षित
अर्घाखाँचीको खाचिकोटमा रहेको जन सहयोग बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न
तरकारी खेतीबाट अर्घाखाँचीको सिम्ले गाउँमा करोडौ भित्रियो
अर्घाखाँची बल्कोटमा १३ बर्षिय बालिका बलात्कृत
रेडियोको देउराली अर्घाखाँचीको टाबरमा ढुंगामुढा,कर्मचारीलाई अभद्र ब्यबहार
अर्घाखाँचीको धारापानीमा चितुवाको आक्रमणबाट २ जना घाइते
टेस्ट परिक्षा आजबाट शुरु
द्धन्द्ध पीडित संगठित
पोलियो खुवाउन घरदैलो अभियान
अर्घाखाँचीमा द्धन्द्ध प्रभावित वालवालीकाको संख्या १ सय ९०