arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

नब बर्ष २०६९ को उपलक्ष्यमा किमडाँडामा ९५ ज्येष्ठ नागरिक सम्मानtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २, शुक्रवार)

- प्रेमनारायण आचार्य
 
   अर्घाखाँची १ बैसाख । नेपाली काग्रेस किमडाँडा गाँउ कार्य समितिको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आज पकलेमा सम्पन्न भएको छ । 

  नब बर्ष २०६९ को उपलक्ष्यमा आयोजना गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा ७० बर्ष माथीका ९५ जना बृद्ध  बृद्धालाई सम्मान गरिएको छ । 

  कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले काग्रेसले सबै उमेरका मानिसहरुको सम्मान गर्ने बताउदै ज्येष्ठ नागरिकहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुराएको योगदानको काग्रेसले सधै उच्च मुल्यांकन गर्ने बताउनु भयो ।

  कार्यक्रममा सचिब लोकेन्द्र बिक जिल्ला सदस्य तथा महाधिबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कान जिल्ला सदस्य देबराज श्रेष्ठ असोक कुमार श्रेष्ठ गोपाल भुसाल क्षेत्रिय सभापति चन्द्रमणि पाण्डे भुपु सैनिक संघका रामबहादुर परियार क्षेत्रिय प्रतिनिधि धर्मराज बन्जाडे उद्योग बाणिज्य संघका सचिब नेत्रप्रसाद भुसाल शिक्षक संघका तेजुराम पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो । 

    कार्यक्रम काग्रेस किमडाडाका सभापति हुमप्रसाद बन्जाडेको सभापतित्व माधब भुसालको स्वागत मन्तब्य र  कमल भुसालको संचालनमा सुरु भएको थियो ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पाणिनी तपोभूमिमा धार्मिक मेला
सितापुर गाविस खुल्ला दिसा मुक्त
अर्घाखाँचीमा वेपत्ता योद्धा परिवारलाई सम्मान
राजमो एरिया न: ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने