arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १५, सोमवार)



 सरकारले आगामी आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सोमबार व्यवस्थापिका-संसद बैठकमा बजेट वक्तव्य दिंदै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेका हुन् ।

यो बजेट गत वर्षकोभन्दा १७ दशमलव ६ प्रतिशतले बढी हो । कुल बजेटमध्ये ३ खर्ब ३५ अर्ब २७ करोड पुँजीगत खर्चतर्फ रहेको छ भने चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४० अर्ब २८ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्रीले कुल बजेटमध्ये राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ जुटाउने लक्ष्य पेस गरेका छन् भने वैदेशिक अनुदानबाट ७२ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिइएको जनाएका छन् ।

यस्तै, वैदेशिक ऋणबाट २ खर्ब र आन्तरिक ऋणबाट २ खर्ब जुटाउने लक्ष्य पनि राखिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा