arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको हो ।

निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

निर्वाचन आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति एमालेले ध्यानाकर्र्षण गराएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकार सग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय समेत गरेको छ ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित
धादिङमा एकीकृत माओवादी जिल्ला सदस्यको अज्ञात समूहद्धारा गोली हानी हत्या
आज २१ औ विश्व अपांगता दिवस नेपालमा पनि मनाईदै
राष्ट्रपतिले थपिदिएको समय भित्र सहमतीय सरकारबारे सहमति जुटाउन भन्दा पनि दलहरु आ-आफ्नै अडान दोहोर्‍याउन व्यस्त
एमाले नेतृ साहना वर्ष दिनदेखि ओछ्यानमा /बोल्ने क्षमता बन्द - महिला हिंसा विरुद्धको अभियानमा समेत उहाँलाई कसैले सम्झेनन्
सहमतीय सरकारको नेतृत्वबारे दलहरु बीच विवाद
नेपाली काङ्ग्रेसका नेता भीमबहादुर तामाङको अन्त्येष्टी आज गरिदै
गोमा एयरको विमान डोल्पामा दुर्घटना
४० रुपियाँ घुस लिएको रगेंहात पक्राउ परेका पाँच प्रहरी निलम्बित
विश्व पर्यावरणका विषयमा काठमाडौमा अन्तरक्रिया सम्पन्न
दलहरुले राष्ट्रिय सहमतिको सरकार गठनबारे ठोस सहमति नजुटाए दलहरुसंगै आफु पनि विफल हुने भन्दै राष्ट्रपतिद्धारा चिन्ता व्यक्त
आफ्ना वरिष्ठ नेता भीमबहादुर तामाङको निधनप्रति नेपाली कांग्रेस दुखित, ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र कार्यालय बन्द राख्ने
शिक्षामा सुधारको प्रयत्नः शिक्षामन्त्री
काड्ग्रेसको नेतृत्वमा सहमतीय सरकार: बोहोरा
आज विश्व एड्स विरुद्धको दिवस, पोखरामा एड्स रोगीको सम्मेलन
भारतीय कंग्रेसका प्रभावशाली नेता करण सिंहले राष्ट्रपतिलाई भने होसियारीपूर्वक कदम चाल्नुस्
सहमतीय प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट दोस्रो पटक सात दिनको म्याद पाएका दलहरुबीच अझै पनि कुनै गम्भीर वार्ताहरु हुन सकेन
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सरकार लगानी मैत्री वातावरण बनाउन सफल भएको दाबी
रेस्लिङ्ग महाभिडन्तको तयारी अन्तिम चरणमा स्वदेशी साथै विदेशी खेलाडी आज अन्धिखर्कमा ।
अयोग्य लडाकुहरुद्धारा एकीकृत माओवादीको मुख्यालय पेरिसडाँडामा तालाबन्दी, धर्ना जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736