arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको हो ।

निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

निर्वाचन आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति एमालेले ध्यानाकर्र्षण गराएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकार सग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय समेत गरेको छ ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आयोगले माग्यो शिक्षकको विवरण,देशभरिका विद्यालय बैशाख २५ देखि ३१ सम्म बन्द हुने
संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय
स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते
मधेसी मोर्चाद्वारा स्थानीय निर्वाचन गर्ने घोषणाको विरोध गर्दै प्रदर्शन
निर्वाचन आयोगद्वारा वैशाख ३१ गते निष्पक्ष, धाँधलीरहित स्थानीय चुनाव सम्पन्न गराउने कामलाई तीव्रता
वैशाख ३१ गते स्थानीय निवार्चन: मोर्चाको मागलाई सम्बोधन गर्न सबै दलको सहमति
कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री
स्थानीय तहको निर्वाचन गर्न सरकारले निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार वजेट दिने निर्णय
निर्वाचनको मिति घोषणा भएसँगै मधेसी मोर्चाले विरोधका कार्यक्रमहरुको घोषणा, बुधबार मधेस बन्द
बैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक
वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा
वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
१४ देशका लागि नेपाली राजदूत सिफारिस
प्रधानमन्त्रीद्वारा लगानीका लागि नेपालले लचक नीति अबलम्बन गरेको भन्दै लगानीका लागि आह्वान
पूर्व राजा ज्ञानेन्द्र शाह महायज्ञमा
सप्तरीको राजविराजमा लालपुर्जा आफ्नै नाममा हुनुपर्ने माग गर्दै मुसहर आन्दोलित
सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत
रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा प्रहरी र सिके राउत कार्यकर्ताबीच झडप, तनावग्रस्त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद