arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- धेरै यो मूटु दुखेर रोएtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २०, बुधवार)

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

धेरै यो मूटु दुखेर रोए....!!
गई एकान्तमा लुकेर रोए....!!

आफन्त पराई जस्को नि हेला,
   सबै मै तीर जुटेर रोए......!!

प्यास लागी पारी मै पुग्दा खेरी...,
पानीको मुल सुकेर रोए....!!

स्यार-सुसार गरी राखेको एउटा,
  विश्वासको भाँडा फुटेर रोए...!!

एही आँखा सामु दील चोरी हुदा,
  त्यसैले आज झुकेर रोए....!!

कोरेथ्यों जस्ले तक्दीरको रेखा,
  उसैले मलाई कुटेर रोए....!!

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
http://go.oclaserver.com/afu.php?zoneid=1465736