arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो ।

प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री र राज्यमन्त्री गरी ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदहरुले बताए ।

महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रपति र प्रधानमन्त्री भट्टराईबीच अविश्वास बढिरहेका बेला सरकारले एकैचोटि नौ अध्यादेश जारी गर्न राष्ट्राध्यक्षसमक्ष सिफारिस गर्ने
सिँचाइ मन्त्रालयकी सचिव वृन्दा हाडालाई साविककै पदमा काममा लगाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ लगायत देशभर भूकम्पको धक्का महसुस
एकीकृत माओवादीले विगत लामो समयदेखि अवरुद्ध रहेको सेना समायोजन प्रक्रियालाई अगाडि बढाउने
माओवादी सेनाको रेखदेख समायोजन र पुनः स्थापना सम्बन्धी विशेष समितिको म्याद ३ महिनाका लागि थप
पोखरा विमानस्थलको हवाई उडान नै बन्द
नुवाकोटमा नेपाली कांग्रेसका कोइराला र देउवा पक्षका कार्यकर्ताबीच हानाहान
सामाजिक रुपान्तरणमा युवा अभियानको सचेतनामुलक यात्रा आजदेखी
पूर्व गृहमन्त्री एवं कांग्रेस खुमबहादुर खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा जेल चलान
बढ्दो लोडसेडिङ र उर्जा संकट समाधान उपायका विषयमा सरकारले छलफल सुरु गर्ने
बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएपछि नियन्त्रणका लागि बजार अनुगमन प्रक्रियालाई तिब्रता दिने
काठमाडौंमा बढ्दो अपराध नियन्त्रण र चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिलाई कम गर्न विशेष सुरक्षा अभियान
संविधानसभा पुर्नस्थापना वा नयाँ निर्वाचनका विषयमा दलका नेताहरुबीच चर्को मतभेद जारी
डोटीको कांडामाडौंमा दादुराको खोप लगाएका चार जना बालबालिकाको मृत्यु
नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दल र नेविसंघद्धारा दाङ र प्युठान जिल्ला बन्द
पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको बिरोधमा कांग्रेस निकट युवा तथा विद्यार्थी सङ्गठनद्धारा दाङ बन्द
एकीकृत माओवादी कम्युनिस्टहरूको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) सँग बिग्रिएको सम्बन्ध पुनः जोड्ने तयारीमा
रिमसँग पुनः सम्बन्ध जोड्ने तयारीमा एकीकृत माओवादी
राजनीतिक सहमति नभए पुष्पकमल दाहालको एकीकृत माओवादीले बल प्रयोग गर्ने
दुईवटा अध्यादेश अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयप्रति प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सार्वजनिक रुपमा असन्तुष्टि प्रकट
http://go.oclaserver.com/afu.php?zoneid=1465736