arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो ।

प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री र राज्यमन्त्री गरी ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदहरुले बताए ।

महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दोस्रो चरणको स्थानीय निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रित दल खुसी
तीन प्रदेशका निर्वाचित प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई तालिम दिइने
स्थानीय निर्वाचन सारेपछि बाराका नागरिक आक्रोशित, कृषकमाथि बेइमानी गरेको आरोप
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिए
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी
भरतपुर नगरपालिकामा च्यातिएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन आयोगको निर्देशन
बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया आरम्भ
निर्वाचन सार्ने निर्णय गरेपछि निर्वाचन आयोग अन्योलमा
धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा
सहमतीय सरकारका लागि दलहरुबीच छलफल
भरतपुरमा छानबिन टोलीद्वारा दलका प्रमुखसँग छट्टाछुट्टै छलफल
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु, दुईजना घाइते
मोरङमा चुनावी घरदैलो अभियान तिब्र
आर्थिक वर्ष २०७३/२०७४ को बजेटमा सरकारी कर्मचारीहरुको तलव बढेन
बजेटमार्फत स्थानीय तहलाई व्यापक अधिकार
संघीयता अनुसार गाउँ-नगरमा छुट्टै बजेट व्यवस्था
बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि
भरतपुर महानगरपालिकामा माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरे, गणना रोकियो
दोस्रो चरणको स्थानीय चुनाव एक साता सार्ने
धादिङ बस दुर्घटनामा मृतकको संख्या ४, संख्या बढ्न सक्ने