arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

कोसीटप्पु वन्यजन्तु आरक्षमा दुई महिलाको हात्तीको आक्रमणबाट मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


कोसीटप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गरेका दुई महिलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका-५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ । इमेजखबरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रियसभाका सदस्यका लागि ७ नम्बर प्रदेशमा भएको निर्वाचनमा ९९ प्रतिशत मतदान
बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावितहरु अझै त्रिपालको सहारामा बस्न बाध्य
पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने
६ महिनामा १७ आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
सात प्रदेशसभामा सभामुख, उपसभामुखलगायतको निर्वाचन प्रक्रिया सुरु
अन्तत सिमेन्टको मूल्य घट्यो, स्टिलमा घटाउन आलटाल
गुल्मीमा सुशासन माप्न विधि अन्तर्गत सुशासनको अबस्थालाई अङ्कमा मापन गर्दै
प्रदेश नम्बर ५ को सभामुख निर्वाचन फागुन २ गते हुने
देशमा ठूल्ठूला परिवर्तन भएपनि पीडितहरुले अझै न्याय नपाएको राष्ट्रिय मानव अधिकार आयोगको गुनासो
शहिद घोषणा, बेपत्ता छानबिन र सत्यनिरुपण आयोगको म्याद थपियो
पोखरामा प्रदेश नम्बर–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न, प्रमुख हिन्दी सहित तीन भाषा प्रयोग
प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन
विश्व क्यान्सर दिवस: नेपालमा क्यान्सरको उपचार
प्रदेश–१ मा प्रदेशसभाको पहिलो बैठकका लागि तयारी पूरा
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण सुरु
चिकित्सकहरुले अध्यादेशमार्फत् ल्याइएको राष्ट्रिय चिकित्साशिक्षा अध्यादेश मान्य नहुने
रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बनाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736