arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिताtext size increase   text size decrease   Print    rss (२०७३ म‌सिर ११, शनिवार)

world news कृष्ण खनाल


बुटवल, ११ मंसिर  ।  बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसरमा बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३ अन्तरगत पहिलो दिनको खेलमा आयोजक बुटवलटुडे, बुद्ध टिभी, तिनाउ एफएफ, सबल नेपाल साप्ताहिक र गर्जन पोष्ट साप्ताहिक विजयी भएका छन । 

शनिबार भएको उद्घाटन खेलमा बुद्ध टिभीले बुटवल एफएफमा माथि २८-२६, २५-२२ को सोझो सेट, तिनाउले मलमला एफएमलाई २५-११, २५-१७, सबल नेपाल साप्ताहिकले खस्यौली एफएमलाई २५-१९,२८-२७,२५-१० को सेट गर्जन पोष्टले लुम्बिनी प्रेस क्लबलाई २५-२२, २५-१४को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि शनिबार नै भएको क्वाटरफाईनल खेलमा आयोजक बुटवलटुडेले दैनिकपत्र दैनिकलाई २५-२२, २५-१० को सोझो सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ । 

कार्यक्रमको एक समारोहका बिच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गर्दै खेल रुपन्देही जिल्ला भलिबल खेलका लागी उर्वरभुमि भएको बताए ।कार्यक्रममा पब्लिकेशनका अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसी, प्रबन्ध सम्पादक नवराज कुँवरलगायतले प्रचारप्रसारका लागि अग्रसर रहेका संचारकर्मीहरुलाई समेत खेलप्रति चासो जगाउन प्रतियोगिताले सहयोग मिल्ने बताए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु