arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कको फुदवाङमा रहेको फुलबारी रिसोर्टमा पशुपती शर्माको फुलबारी एकल साँझ हुनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २४, शुक्रवार)


प्रेम खड्का 

फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ को फुदवाङमा रहेको फुलबारी रिसोर्टमा चर्चित लोक दोहोरी गायक पशुपती शर्माको यही मंसिर ५ गते फुलबारी एकल साँझ हुने भएको छ ।

कलाकारहरुको सम्मान गर्ने उदेश्यले आयोजना गरिएको फुलबारी एकल साँझमा गायक पशुपती शर्माले आफ्ना चर्चित लोक दोहोरी लगायतका विभिन्न गीत-संगीत प्रस्तुत गर्नेछन् । फुलबारी एकल साँझमा जिल्लाभरबाट ठुलो संख्यामा मनोरन्जन लिन आउने अपेक्षा गरिएको छ । 

फुलबारी एकल साँझको लागि व्यापक तयारी भईरहेको फुलबारी रिसोर्टले जनाएको छ । फुलबारी एकल साँझको टिकट दर प्रतिव्यक्ति १ हजार रुपैया तोकिएको छ । यस्तै ९८४१०५०४११, ९८४१५०८७४६ मा संपर्क गरेर अग्रिम टिकट लिन सकिनेछ । 

साथै एकल साँझ कार्यक्रममा लोकल कुखुरा, लोकल माछा र अडर गरेमा अष्ट्रिचको मासुको पनि व्यवस्था गरिने भएको छ । 

यस्तै फुलबारी एकल साँझ कार्यक्रममा स्थानिय कलाकारले समेत आफ्नो प्रस्तुती दिनेछन् । एकल साँझको मिडिया पार्टनर अर्घाखाँचीडट्कम रहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736