arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर ३, आइतवार)

प्रमेश तमु 

बहराइन (अर्घाखाँचीडट्कम) । नेपाली जनप्रगतिशील मंच बहराइनले बहराइनका लागि राजदुत पदम सुन्दाश लाइ उहाकै निबासमा पुगेर भेटघाट तथा परिचयत्मक कार्यक्रम गरेको छ ।  


करिब चार महिना पछि ओहोदाको प्रमाणपत्र ग्रहण गरेपश्चात पहिलो पल्ट राजदुत सुन्दासले सार्वाजनिक रुपमा भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई स्वीकार गर्नु भएको थियो | यो भन्दा अगाडी केहि प्राबिधिक कारणबश कागजी प्रकृया पुरा नभएको र तत्काल सार्वाजनिक कार्यक्रम र निमत्रणामा सामेल हुन उचित नहुने कारण देखाउदै उहाले कुनै पनि कार्यक्रमलाइ  अस्विकार गर्दै  आउनु भएको थियो ।


ओहोदाको प्रमाणपत्र ग्रहण गरेसंगै अब उहा सार्वाजनिक रुपमा बहराइनमा रहेका सम्पूर्ण नेपालिहरुको बिचमा साझा अबिभाबक भइ रहने र नेपालिहरुको समस्या र यसको समाधान प्रति लागि परिणाम मुखी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।


भेटघाट तथा परिचयकै क्रममा उहाले संक्षिप्त रुपमा आफ्नो राजनीति यात्रा, नेपालमा बिद्धमान जातीय छुवाछुद जस्ता  विभेद पूर्ण नीतिको बिरुद्ध आफुले  अग्र स्थानमा रहेर खेलेको महत्वपूर्ण  भूमिका लगायत आफ्नो व्यक्तिगत जिबन र पेशा बारे पनि खुलेर अबगत गराउनु भएको थियो।


जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको हालको नेपालको संबिधान प्रगतिशील र उतकृष्ट रहेको भन्दै उहाले समानुपातिक, समाबेशी राज्यको नीति तथा अहिलेको संविधानकै कारण आफु राजदुत जस्तो ओहोदामा बहाली हुन पुगेकोमा खुसि ब्यक्त गर्नु भएको थियो ।


 परिचयकै क्रममा नेपालि जनप्रगतिशील मंच बहराइनका अध्यक्ष नारायण रपाल बिस्वकर्माले  यहाको बस्तु स्थिति र  श्रामजीबी मजदुरको समस्या  र समाधानबारे केहि सुझाब समेत  पेश गर्नु भएको थियो भने मन्च का सदस्य समेत रहनु भएका तामांग सेवा समाज का नवनिर्वाचित  अध्यक्ष सोनाम दोङ्, प्रमेश तमु, उपाध्यक्षहरु युबराज केसि, हिमलाल पाण्डे , रामु काफ्ले , सचिब सरोज गिरि , कोषाध्यक्ष गेहराज घर्ती मगर, अनुपमा खडका लगायतले आ आफ्नो सुझाब प्रस्तुत   गर्नु  भएको थियो ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736