arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २२, सोमवार)

world news

टेकराज थापा

 कतार । प्रवासमा अर्घाखाँची बासी एक हौ, नेपाली समाजको लागि केहि गरौ भन्ने मुल नाराका अगाडी बढि रहेको अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक मिति ०३ जुन २०१७ का दिन अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा र महासचिब टेकराज थापाको सञ्चालनमा दोहा स्थित मुन्ताजा पार्कमा विभिन्न प्रस्तावहरु माथी छलफल गरी सम्पन्न भएको छ ।

उक्त बैठकमा गत १९ मई २०१७ का दिन अर्घाखाँची सेवा समाजले आयोजना गरेको जिल्ला बासि बिच विविध सांगीतिक  कार्यक्रम  तथा मिलन समारोह  बारेमा समिक्षा गरिएको थियो ।कार्यक्रमको बारेमा उपस्थित  सल्लाहकार बेद राज अधिकारी, जिल्ला बासि  अग्रज  ब्यातित्व रेम  बहादुर बस्नेत ,नारायण बस्नेत ,त्यसै गरि बाँगी सेवा समाज कतारका अध्यक्ष कुल बहादुर केसी, यसै गरि कार्यसमितिका  लगाएत जिल्ला बासी  सुभ चिन्तकहरुले आ आफ्ना  भनाई  राखने क्रममा कार्यक्रम सव्य भव्य भएको जिल्ला बासीको उक्त कार्यक्रममा  उपस्थिति बाक्लो रहेकोमा खुशी ब्यक्त गरेका थिए ।

यसैगरि मुस्लिम समुदायको  महान पर्व इदको सुभ अवसरमा विभिन्न् संघ सस्थाले आयोजना गर्ने भोलिबल प्रतियोगितामा अर्घाखाँची सेवा समाजले पनि सहभागितामा  जनाउने  पर्ने बारे व्यापक छलफल गरिएको थियो । उक्त बैठकले खेल संयोजक बिष्णु क्षेत्रीलाई जिल्ला  बासि खेलाडीहरुलाई  चुस्तदुर्स्त  पारि तैयारी अबस्थामा राख्ने  जिम्मा दिएको छ।

अन्त्यमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले सस्थाले आयोजना गरेको जिल्ला बासि बिच विविध सांगीतिक कार्यक्रम  तथा  मिलन समारोह कार्यक्रमा निकै नै उत्साह जनक सहभागिताका बीच सम्पन्न भएको बताउदै सो कार्यक्रम रचनात्मक तरिकाले सम्पन्न गराउन सबैको अहम भूमिका रहेको हुदाँ सम्पुर्ण ब्याक्तित्वहरुलाई आफ्नो स्थानबाट संस्थाले दीएको जिम्मेवारीलाई सहज रुपमा पालना गर्नु भएकोमा धन्यवाद प्रकट गरेका थिए ।

संस्थाले लिएका भाबी योजनाहरुलाई तिब्र गतिमा शसक्त सँग सहकार्य गरी अगाडी बढ्ने प्रतीवद्धता जनाउदै उपस्थिति सम्पूर्णलाई धन्यवाद दिदै सौ सौहार्द  वातवरणमा कार्यक्रम समापन गरेका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
http://go.oclaserver.com/afu.php?zoneid=1465736