arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीका ३ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटिएtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

भुमिकास्थान नगरपालीकाको नुवाकोट स्थित कार्यालयमा ।

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले अर्घाखाँची जिल्लाका ३  नगरपालिका भुमिकास्थान नगरपालीका, सन्धिखर्क नगरपालीका र सितगंगा नगरपालीकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।

सन्धिखर्क नगरपालिकामा जिवन ज्ञवालीलाई कामु कार्यालय प्रमुख तोकेको छ भने सितगंगा नगरपालीकामा सुन्दर श्रेष्ठलाई निमित्त, भुमिकास्थानमा नारायण प्रसाद अधिकारीलाई निमित्त कार्यालय प्रमुख तोकिए हो । 

यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ ।

उता चैत्र ३ गते अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा युवाहरुको कांग्रेस प्रति आकर्षण, पार्टी प्रवेश गर्नेको लहर
अर्घाखाँचीका तीन नगरपालिकाले १ अर्ब २८ करोड ५९ लाख, तीन गाउँपालिकाले ९६ करोड ३२ लाख पाए, कहाँ कति (सूचीसहित)
राष्ट्रिय जनमोर्चाको खाचिकोट मैदानमा चुनावी सभा सम्पन्न ( तस्बिर सहित)
सन्धिखर्कमा जारी एपिएलमा आज तीन खेल ! सुपर सुपा,नमस्ते अर्घाखाँची र एड्भान्स अर्घा बिजयी
माओबादी कार्यकर्ताद्धारा अर्घाखाँचीमा सञ्चारकर्मीमाथी कुटपिट
डिभर्नामा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कको लदाम बगैचामा दशौं गणतन्त्र दिबसको अबसरमा बृक्षा-रोपण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क नगरपालिकामा एमाले - राष्ट्रिय जनमोर्चाबीच तालमेल भएमा कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने
छत्रदेव गाउँपालिकाको भगवती माझकोट, मदेलाचौरमा एमाले चुनाबी सभा सम्पन्न, कांग्रेस - माओवादी केन्द्रबाट ३५ जना एमालेमा प्रबेश (तस्बिर सहित)
शितगंगा नगरपालिका- ६ को गल्डुङ र कलमकोटमा माओवादी केन्द्रको चुनाबी भेला सम्पन्न, एमाले परित्याग गरि ८८ जना प्रवेश (फोटो)
भूमिकास्थान नगरपालीकाको चिदीचौरमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न, टोप बहादुर रायमाझीले यसो भने (भिडियो)
अर्घाखाँचीमा स्थानीय निर्वाचनको तयारी पुरा, भोली देखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिने
भूमिकास्थान नगरपालिकाको ठुलो डेभामा कांग्रेस र माओबादी केन्द्र परित्याग गरि दुई सय जना एमालेमा प्रवेश
नयाँ एफ एम छैठौँ वर्षमा प्रवेश, पाँचौ वार्षिक उत्सव सन्धिखर्कमा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे असुरकाेटमा राष्ट्रिय जनमाेर्चाकाे चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न
मालारानी गाउँपालिका -६ मा राष्ट्रिय जनमोर्चाको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न