arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो text size increase   text size decrease   Print    rss (२०७३ चैत्र १३, आइतवार)

world news

द कपिल शर्मा शो का सुनिल ग्रोवर अर्थात् डाक्टर गुलाटीले नयाँ कमेडियन शो ल्याउने भएका छन् ।

कपिल शर्माले मदिरा पिएर हवाइजहाजमा सुनिल ग्रोवरमाथि हातपात गरेपछि सुनिलले शो बहिस्कार गरेका थिए । शो बहिस्कार गरेका सुनिलले अब आफ्नै डक्टर मशहुर गुलाटीज कमेडि क्लिनिक शो दर्शकमाझ ल्याउने भएका हुन् ।

सुनिल दिल्ली तालककोट स्टेडियममा आफ्नो लाइभ शो को तयारीमा लागेका छन् । उनको यो शोलाई साथ दिन द कपिल शर्मा शोका चर्चित कलाकार बंपर, किकुसमेत आउने भएका छन् ।

दिल्ली शो पछि सुनिलले अन्य कलाकारको साथमा डक्टर मशहुर गुलाटी शो टेलिभिजनमार्फत ल्याउन लागेका हुन् । सुनिलले यसबारे सम्पूर्ण कुरा पछि बताउने भन्दै अब टेलिभिजन शो मै सबैको साथमा आउने बताएका छन् ।

उनले अहिले कपिलबाहेकका टिमसंग भारतको विभिन्न स्थानमा कमेडि शोमा भाग लिइरहेका छन् । यो सिलसिलाको अन्तिम दिल्लीमा हुने र त्यसपछि टेलिभिजन मार्फत आउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोनी च्यानलबाट प्रसारण हुने चर्चित कमेडि कार्यक्रम द कपिल शर्मा शो का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेका थिए । उक्त घटनापछि यी दुईबीच खटपट सुरु भएको थियो । लगत्तै सुनिलले शो बहिस्कार गरेपछि बाँकी अन्य चार जनालेसमेत शो बहिस्कार गरेका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिक
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
सपना देख्न उमेर चाहिँदैन
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा
दीप गायन ताराको उपाधि बुटवल कालीकालाई
विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा
जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु: तेरिया
शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरे
कलाकारको संरक्षण र प्रर्बधनमा राज्यले गहन भुमिका निर्बाह गर्नु पर्छ- गायक पंगेनि
निर्देशक बाबु रोका मगरले दिल्लीमा नेपाली झण्डा फराउदै देशभक्ती गितको शुटिङ सके
बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन