arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिए, अहिलेसम्मकै बढीtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)


विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालकाअनुसार मंगलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् ।

सो संख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।

 यस वर्ष अनुमति लिनेक्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले संख्या अझै बढ्नसक्छ ढकालले भने ।

पर्यटन विभागबाट अनुमति लिएकामध्ये मंगलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।

आरोही काठमाडौंबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् ।

केही आरोही दोलखाको जिरी हुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।

यस वर्ष आरोहीको संख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेकाले आरोहणका लागि कुशल व्यवस्थापनमा लागेको सगरमाथा आरोही संघका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।

 यस वर्ष आरोहीको संख्या बढी भएकाले व्यवस्थापनमा विशेष ध्यान दिएका छौं उनले भने । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संशोधन र चुनाव अघि बढाउन दलहरू सहमत
काठमाडौंमा जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवना गर्ने
स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा
सरकार र विद्यार्थी संगठनबीच सहमति, बढाएको शुल्क फिर्ता नलिए दर्ता खारेज हुने
स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय निर्वाचनको अनुगमन गर्ने
बुद्धिजीवीहरुद्वारा असंवैधानिक तरिकाले वितरण गरिएका सबै नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्न माग
एमाले अध्यक्ष ओलीद्वारा सरकार राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागेको आरोप
स्थानीय निर्वाचन नजिकिँदै गर्दा पनि दलहरुबीच सहमति हुन नसकेकोप्रति प्रमुख निर्वाचन आयुक्तको असन्तुष्टि
स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता
एमाले अध्यक्ष ओलीद्वारा संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै समर्थन नगर्ने उल्लेख
एमालेद्वारा निरन्तर स‌ंसद बैठक अवरोध
महिला र दलितका अधिकारबारे तेह्रथुमका दुर्गम गाउँमा चेतनाको अभाव
काँग्रेसको चुनावी एजेन्डा लोकतान्त्रिक समाजवाद र आर्थिक विकास
भूकम्प प्रभावितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको मन्त्रीद्वारा स्वीकार
विनाशकारी भूकम्पको दुई वर्ष, आम जनता अझै निराश
दोस्रो चरण जेठ-३१ को निर्वाचन कार्यतालिका सार्वजनिक
संविधान संशोधन विधेयक संसदमा पेश
सर्वोच्चद्वारा नेपाल प्रहरीका एआईजी सिलवाललाई थुनामुक्त गर्न आदेश
सरकार र मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलन फिर्ता लिने सहमति भएपछि मधेसी नेता कार्यकर्ता हर्षित