arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संखुवासभाको सभापोखरीमा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहारtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान संखुवासभाको सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नम्बर १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जानेक्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन ।

अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन । 
बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घन्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सुनसरीबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने
जनताको करबाट पालिएका सरकारी कर्मचारी संगठनद्वारा वाम गठबन्धनलाई सहयोग गर्ने घोषणा
नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री देउवाको भनाई
आसन्न मंसिर २१ गते हुने निर्वाचनका लागि अछाममा वाम गठबन्धन संयुक्त चुनाव तयारीमा
६७ जिल्लामा सांसद विकास कोषको रकम रोक्का
प्रदेश २ मा फोरम र राजपाबीच सिट बाँडफाँटमा सहमति
अन्ततः जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
कांग्रेसको घोषणापत्रमा माओवादी केन्द्र 'अवसरवादी', एमाले 'राष्ट्रिय एकता र समृद्धिको बाधक'
निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, छुट्टा-छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी
उदयपुरमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु, दुईजना घाइते
गुल्मीमा माइक्रोबस दुर्घटना, ९ जनाको मृत्यु, ८ जना गम्भीर घाइते
प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि समानुपातिकको संशोधित सूची पेस गर्न दलहरूलाई चटारो
तेह्रथुममा चुनावी तयारी सुरु, ६ हजार नयाँ मतदाता, ४ मतदान केन्द्र थपिए
सबैभन्दा बढी क्षति भएको सर्लाहीका बाढीपीडित किसानले अझै राहत पाएनन्
३१ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन
बस दुर्घटनापछि सप्तरी शोकमग्न, एकै परिवारका पाँचजनाको मृत्यु
सप्तरीका सबै स्थानीय तह बस दुर्घटनाको शोकमा आइतबार बन्द हुने
त्रिशूलीमा बस खस्दा मृत्यु भएका ३१ जना मध्ये २४ को सनाखत
कम्युनिष्ट गठबन्धन राष्ट्रियताविरुद्ध षड्यन्त्र गर्न बनेको प्रधानमन्त्री देउवाको आरोप
त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुग्यो
http://go.oclaserver.com/afu.php?zoneid=1465736