arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरणtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २९, आइतवार)

        
केशब पोखरेल /दक्षिण कोरिया

रोजगारिकाे शिलसिलामा  अर्घाखाँचीको    मालारानि गाऊँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट  दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा र अर्घाखाँचि सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि  ४ ऊपल्ला बडाचौर निवासि मृगौला रोगि वर्ष २२ का पिताम्बर खनाललाई रु१३००००(एक लाख तीस हजार मात्र)/  कोरियन वन १४१७०००(चौध लाख सत्र हजार मात्र)हस्तान्तरण गरिएको छ |

अचानक दुबै मृगैलामा समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको ग्रिनसिटि अस्पतालमा ऊपचार गराईरहेका छन | खनालको आर्थिक स्थिति कमजोर भएको र मृगौला प्रत्यारोपणका लागि ठुलो रकम चाहिने भई सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि ति युवाहरुले कोरियामा रहेको kEB Hana बैंकको  बाबुराम पोखरेल को खाता नंम्बर १४४९१०४७४०९००७ मा सहयोग गर्न आग्रह गरि अभियान चलाएका थिए |

ऊक्त अभियानमा कोरियामा स्थित विभिन्न संघ संस्था तथा ब्याक्ती बिशेषबाट सहयोग संकलन गरिएको थियो।संङ्कलित रकम कोरियामा पहिलो कार्यकाल पुरा गरि नेपाल फर्कियका मालारानि ३ खोरधारा निवासि राजु पोखरेल र कानुन मन्त्रालयका सहसचिब डिल्लिराज घिमिरे लगाएतले हस्ताङ्तरण गरेका थिए |

       ऊक्त रकम ग्रहण गर्दै बिरामि खनाले भने "सहयोग रकम जुटाऊनुहुने आदरणिय सम्पुर्ण सहयोगि मन हरुमा धेरै धेरै धन्याबाद, यंहाहरुको यही सहयोगले नै नयाँ जीवन पाऊने आशा पलाएको छ |"
              यस अघिपनि ति युवाहरुकै पहलमा मालारानि २डाँडाकटेरि निबासि मृगौला पिडित खुमानन्द भुसाललाई रकम संकलन गरि सहयोग गरेका थिए।
   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
http://go.oclaserver.com/afu.php?zoneid=1465736