सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट – यस्ताे छ बजेट (पुर्णपाठसहित)

आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट : यस्ताे छ बजेट (पुर्णपाठसहित)

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

प्रदेश र स्थानीय तहलाई झण्डै पौने ६ खर्ब बजेट

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

  सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले...

जिल्ला समाचार

अर्घाखाँची : “पाणिनिमा पत्रकारहरुको लागी तीन दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न ” (तस्बिर सहित )

  -दिनेश गैरे, पाणिनि। अर्घाखाँची : पाणिनि गाँउ पालिका को आर्थिक व्यावस्थापन र एटम मिडिया प्राइवेट लिमिटेडको आयोजनामा पत्रकार हरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तीन दिनसम्म संचालित तालीम मा वरिष्ठ पत्रकार दिनेश रेग्मी, सुफल काफ्लेले पत्रकारिता...

विश्व समाचार

गाजामा सामुहिक मेसमा भागदौड हुदाँ ३ को मृत्यु, ४६ घाइते

  काठमाडौं, १५ जेठ । गाजाको दक्षिणी सहर रफाहमा खाना लिन आएका मानिसहरूबीच भागदौड भएको छ । जसका कारण ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । यसबाहेक ७ जना बेपत्ता रहेका छन् । अल...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

कञ्चनजंघा खुल्ला नकाउट क्रिकेट प्रतियोगिता: आयोजक र ढुकुरपानी विजयी

  पथरी- कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब विजयी भएको छ। सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित...

शिक्षक नियुक्तिमा  गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा।

  मुकेश कुमार यादव/सिरहा, ११ जेठ। सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाईएको छ। गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको...

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

  काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान...

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

  पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न  युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत प्राप्त गरेका छन्...

पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने गर्ने

  काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।   अर्थमन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३...

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

  दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...

बोगटान-फुड्सिलमा पठन संस्कृतिको विकासका लागि मातृभूमि महोत्सव हुँदै

  काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो। अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण,...

प्रवास समाचार

राष्ट्रिय एकताको प्रतीकको रुपमा संवैधानिक राजतन्त्रको स्थापना गरौँ- मनिषा कोइराला

  काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राजनीतिक दलहरूभन्दा माथि हुने राष्ट्रिय एकताको प्रतीकको रुपमा संवैधानिक राजतन्त्रको स्थापना गर्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै अभिनेत्री कोइरालाले राजनीतिक दलहरूले , आफ्नो स्वभावले एकाताको सन्देश दिन नसक्ने भन्दै राजतन्त्रले हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडेको र हाम्रो मौलिक पहिचानलाई सम्झाउने बताएकी छन् । साथै उनले नेपालले संसारको एक मात्र...

खेल

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

  खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन । आर्थिक वर्ष २०८१÷८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।   यस पटक बजेटमा १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदान, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालगायतका खेलपूर्वाधारलाई...