arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा शिक्षा क्षेत्रमा १ अर्व ९ करोड ७७ लाख रुपैयाँ विनियोजनtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २२, आइतवार)

अर्जुन भुसाल

सन्धिखर्क, अर्घाखाँची । आर्थिक वर्ष ०७४-७५ का लागि जिल्लामा चालु र पूँजिगत गरि शिक्षा क्षेत्रमा १ अर्व ९ करोड ७७ लाख ४४ हजार रुपैयाँ विनियोजन भएको छ ।


स्थानीय तहबाट शिक्षा क्षेत्रमा छुट्टाइएको ८८ करोड २९ लाख ३९ हजार जिल्ला शिक्षा कार्यालयमा छुट्टाइएको २१ करोड ६१ लाख ३७ हजार ७ सय ६४ गरि सो रकम विनियोजन गरिएको हो । जिल्ला शिक्षा कार्यालयले सन्धिखर्कमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ । जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले विद्यालयको सिकाइ वृद्धि ४७.३ प्रतिशतबाट वृद्धि भइ ५२.९२ पुगेको बताए । शैक्षिक गुण्स्तर वृद्धि गर्न मासिक रुपमा नियमित विद्यालयले प्रगति विवरण शिक्षा कार्यालयमा वुझाउनु पर्ने व्यवस्था लागू गरिएको बताए । राउतले जिल्लामा कक्षा १ देखि ९ कक्षा सम्मै ग्रेडिङ्ग प्रणलीमा परिक्षा सञ्चालन गरेको जानकारी दिए । उनले अर्घाखाँची ग्रेडिङ्ग प्रणलीमा परिक्षा सञ्चालन गर्ने पश्चिमाञ्जकै पहिलो जिल्ला रहेको बताए ।


'तालिमको अभावमा शिक्षकहरुले ग्रेडिङ्ग प्रणलीमा परिक्षा गराउन झण्झट मानिरहेको छन्' उनले भने, 'प्रत्येक विद्यालयका शिक्षकहरुलाई तालिमबाट प्रशिक्षित गराउने योजना छ ।' न्यून विद्यार्थी संख्या भएका जिल्लाका ११ विद्यालय समायोजनको पक्रियामा रहेको भन्दै उनले निर्वाचन पछि विद्यालय समायोजनको काम थाल्ने बताए । कार्यालयका शाखा अधिकृत बलराम मिश्रले पछिल्लो समयमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताए । उनले रेमिटान्सको प्रभावले मानिसहरु शहर केन्द्रीत हुँदा गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको बताए । उनले पछिल्लो १८ वर्षमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या ७६ हजारबाट घटेर ४६ हजारमा झरेको बताए ।


तस्बिर, भिडियो:- सहयोगी बिसी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह
अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक
सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736