arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

घडेरीहरु बिक्रिमा text size increase   text size decrease   Print    rss (२०७२ पौष २२, बुधवार)

घडेरीहरु बिक्रिमा  '             घडेरीहरु बिक्रिमा     '                  घडेरीहरु बिक्रिमा
 
अर्घाखाँची जिल्लाको सन्धिखर्क भन्दा पनि बसोबासका लागि राम्रो मानिएको अर्घाखाँचीकै दोस्रो सुन्दर नगरी  फुद्वाङमा प्लटिङ गरेका आकर्षण सिमित घडेरीहरु बिक्रिमा छन्।
 
घडेरीका बिशेषताहरु:-

-मापदण्ड अनुसारको  १२ फिट लेन, नाली काटेको  सडक-बाटो।
- खानेपानी, बत्तीको सुविधा ।
- केबल, ईन्टरनेट  पहूच भ्एको 
 - ढोरपाटन सडक र सन्धिखर्क गोरुसिङे सडक खण्डको बिचमा रहेको  
- बैंकिङ सुविधा रहेको । 
- स्वास्थ्य चौकी, प्रहरी सुरक्षा -ट्राफिक चौकी तथा आकर्षक मन्दिर बन्दै ।
-अहिले निमावि बोर्डिङ स्कुल र केही समय उच्च मावी सम्म शुरु हुने।
-दुई खोलाको विचमा अवस्थित, ढल निकासका लागि सजिलो ।
-बजारको आकर्षण - प्रमुख स्थानमा अवस्थित । 
-आवश्यकता अनुसार   काटेर दिन सकिने ! मोहडा आवश्यकता अनुसार दिइने, पछाडिको भाग  ४२  हात सम्म । 
-प्राकृतिक, स्वच्छ वातावरण तथा पहाडका मनोरम द् ष्य देखिने ।

खरीदका विशेषताहरु :

-तुरुन्त जग्गा पास गर्न सकिने ।
-जग्गाको मुल्य प्रति हात ९० हजार देखी १ 
लाख १५ हजारसम्म, अर्को वर्ष १ लाख ५० हजार माथि पर्ने  । 
-२५ प्रतिशत रकमबाट जग्गा बुकगरि ६ महिना भित्र पास गर्न सकिने ।
-एकमुष्ठ हात लिनेलाई बिशेष छुट ।
-सिमित घडेरीहरु भएकोले समयमा सिदै संपर्क गर्न अनुरोध छ।
 
संपर्क
 
 9857061416, 9867151004, 9847107161 E-mail:- fudwang@sandhikharka.com
 तस्बिरमा
 
 

  • Santosh Thapa २०७२ माघ १७, आइतवार

    मलाई पनि फुडवाङमा लिनछ   
  • Dkkc २०७१ चैत्र ११, बुधवार

    malai pani chayeko 6 shandhikharka ma email id ma mail garnu la dineshkumarkc1@gmail.com   
  • Y.B.Sharma २०७१ चैत्र ३, मंगलवार

    Hamro Phudwang Pyaro PhudwangCheese hawa Meetho panes Kina hajur harule tesskoMulyankan nai gàrna saknu bhayena..................   
  • kalpana gm २०७१ फाल्गुन २५, सोमवार

    malai ta 10,000 hat ma mile pani kam xina kina ki maile ta 5000 hat ma gauma nai tanna kharid garesakeki chu   
  • Dinesh Kumar Kc २०७१ फाल्गुन १७, आइतवार

    10 Hajar Hat Kaha HO Pudwaig Ho Ya aru Koi 10 Dekhi 30 Hajar Hat Parne Jagga Chha Bhane Email Send Me My Email ID Is dineshkumarkc1@gmail.com   
  • jeevan KC २०७१ कार्त्तिक २७, विहीवार

    Basna   
  • Ram Prasad Belbase २०७१ कार्त्तिक ११, मंगलवार

    आटिकापाटाको लागि कति हो ।   
  • GHARTI PARIWAR SANDHIKHARKA, २०७१ श्रावण २७, मंगलवार

    BASNAKO LAGI GAU(VILLAGE) JASTO RAMRO KAHI HUDAINA SATHIHO,BAZAR MATA BUSS.(KUNAI KAMGARNALA)LAI MATRA THIK HUN6 GAU TA SORGAHO SHAHAR BHANDA TA   
  • pn nepal २०७१ श्रावण १३, मंगलवार

    high expensive, 60-70 hajar samma dine vaya contact me. hellonepal@yahoo.com   
  • l b rana २०७१ वैशाख ७, आइतवार

    plot chahine harule contact garnu hos saljhandi dekhi arghakhanchi samma 00919971391450   
  • gobindgc २०७० चैत्र २७, विहीवार

    cont me 919971419176   
  • keshav २०७० फाल्गुन २४, शनिवार

    वंगला मा लिने होम भने २० हजार हात फुद्बांग भन्दा पनि धेरै उत्तम   
  • hari prasad २०७० फाल्गुन १३, मंगलवार

    i like this area......i will come after 2 year and i will tall......   
  • kashi २०७० माघ ९, विहीवार

    tra mango vayanara 80 hajar hat dine vaya 0097430117192 ma concot garvu la   
  • pitambar poudel २०७० माघ ८, बुधवार

    malai pani 2 wata ghaderi chaiyeko xa 90 thousand hat wala please contract me 00660596821282   
  • ramesh n nabin २०७० पौष १, सोमवार

    vau ali expensive milaunu paryoo   
  • Baburam Thapa २०७० कार्त्तिक १७, आइतवार

    la hai chito chito kinnus ghaderiharu. mauka ma chouka haanus hai. aba jamin badne hoina, teso hunale demand baddai jaanxa. aba demand bade paxi price ta badi haalxa.   
  • Arjun Bhusal २०७० भाद्र १७, सोमवार

    यम लाल सरको कुरा ठिकै हो, ४०००० मा त दिन्नन होला, धारापानी, वाङ्ला, बागी तिर नै ५०, ६० हजार रुपैया हात बेच्छन, फुडवाङमा त ठीक पनि हुन सक्छ। १ लाख १५ हजार अलीकती बढी भयो कि, ९०, १ लाख ठीक हुन्छ चलेको रेटमा ।। Arjun Bhusal - Kanpur, India   
  • yam lal madhuban 7 kapilvasru २०७० भाद्र १७, सोमवार

    dear ghadery bikrata harualikasna rate milayapar ta ghadery thiky hun kamtema 40000/hath tak thikee hunch. natra ta mohol ko mal bheen kar jasto lgya malee ta.aaiel m NAHAR INDIA LIMITED LUDHIANA M6U00919872151981   
  • अर्जुन २०७० भाद्र ७, शुक्रवार

    घडेरी सकिए के हो ? मलाई पनि फुडवाङमा लिनछ, अब कती बाँकी छन यसो जानकारी गराउन। फोन लागेन । दसैं अगाडि लिने हो । अर्जुन आचार्य , डेन्मार्क   
  • राजु थापा २०७० भाद्र ७, शुक्रवार

    कस्ता ग्राहक छन। फोन गर्न भन्छन, पैसा भएकाले त आँफै फोन गरेर घडेरी लिन्छन हे। माथि फोन छ फोन गर्ने । मलाई २ वटा घडेरी लिनछ, अली मिलाउन पर्‍यो । राजु, कोरिया   
  • लक्ष्मण श् २०७० भाद्र ६, विहीवार

    मैले त खरद गरिसके,तपथारू पनि छिट्टो गर्नुहोस है नत्र पछुताउनु पर्ला   
  • Damodar Chauhan २०७० भाद्र ५, बुधवार

    iam interested   
  • basnta gc २०७० श्रावण २६, शनिवार

    ma bhujna chahanchhu call me * 0097433598626   
  • yam lal २०७० श्रावण १३, आइतवार

    dear khaderie bikreta haru hotapaee ka ghhaderi /dhery manga bheya hae.nepal ko arthik ta harnusk6   
  • Narayan २०७० आषाढ २९, शनिवार

    please contact me malai man parao tapai ko laga ko chaina discussion ko lahi call me0091 9871990806   
  • ramu bk २०७० आषाढ १०, सोमवार

    please cont me on this nom 0097477336762 i will like to book 2pic with 90 thusand hat   
  • mohan adhikari २०७० आषाढ ८, शनिवार

    yo ta dherai mahango bhayo hajur 30/40 hajar haat paine bhay samprak garnu hola mero no. 0091 11 9899507409   
  • Deepak gc २०७० ज्येष्ड १२, आइतवार

    please contact us on this no 0091-8800562867   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विश्वमा के हुँदै छ?: भू राजनीतिक पात्रो
सोमबारबाट लोडसेडिङ सातामा ६ घण्टा घट्ने तालिकासहित
अनुरोध - जानकारी
विज्ञापन
ब्लड क्यान्सर पिडित नरेन्द्र आचार्यको जीवन रक्षाको लागि सहयोग
अर्घाखाँची सम्पर्क समिति युएई (हार्दिक बधाई)
अर्घाखाँची जिल्ला एवम सम्पूर्ण गाबिस, प्रमुख प्रर्यटन, धार्मिक क्षेत्रको बारेमा
प्रत्क्षय भिडियो लाईभ सम्बन्धी विषेश जानकारी
निमन्त्रणा
सिने-हलहरुमा प्रर्दशन भईरहेका चलचित्रहरु:
Weekly Nepali Horoscope साप्ताहिक राशिफल
बिज्ञापनको हिसाब मिलान बारे सर्वजनिक पत्र
सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य माघे सक्रान्ती सास्कृतिक कार्यक्रम
नेपाली पात्रो
विज्ञापनहरु:-
साताको राशिफल (पुस १६-२२ डिसेम्बर ३१ - जनवरी ६ )
नरेन्द्र आचार्यको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्नेहरुको विवरण:-
विज्ञापन
हार्दिक श्रद्धाञ्जली
मन्त्रीहरुको पारिश्रमिक र सुविधा ऐन २०४९