arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

आफन्तजनकहाँ दसैं टीका लगाउन हिँड्नेहरूको चहलपहल जारीtext size increase   text size decrease   Print    rss (२०६८ आश्विन २०, शुक्रवार)

काठमाडौं - टीकाको दोस्रो दिन शुक्रबार पनि मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी छ। शुक्रबार बिहानदेखि नै सडकमा आफन्तजनकहाँ टीका लगाउन हिँड्ने नेपालीहरूको चहलपहल देखिएको छ।


फूलपातीदेखि काठमाडौंको सडक बजार प्रायः सुनसान रहेकोमा बिहीबारदेखि टीका लगाउनेको ओहरदोहर सुरु भएको देख्‍न सकिन्छ।

सार्वजनिक सवारीसाधन ज्यादै कम चलेकाले धेरैजसो मानिस निधारभरि रातो अक्षता र शिरमा जमरा लगाई बाटामा हिँडिरहेको देखिन्छन्। चाड पर्वको बेलामा कुनै आपराधिक घटना हुन नदिन चोकचोकमा प्रहरी सुरक्षाका लागि खटिएका छन्।

टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न
आज महाशिवरात्री पर्व देशभर मनाईदै
महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी
भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण
महायज्ञमा दान गर्ने दातालाई बिशेष सम्मान