arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचनाtext size increase   text size decrease   Print    rss (२०७३ आषाढ ११, शनिवार)

अर्घाखाँची जिल्लाको शैक्षिक उत्कृष्टताको केन्द्र

अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालय, सन्धिखर्क - , वेलवाटीका, अर्घाखाँचीको

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना:

         भर्ना कार्यक्रमः

फर्म वितरणः २०७३-०३-१२ देखि

प्रवेश परीक्षाः २०७३-०३-२४ गते शुक्रवार दिनको ११ः०० वजे

विद्यार्थी भर्नाः २०७३-०३-२६ देखि

अभिमुखीकरण कक्षा संचालनः २०७३-०३-२६ देखि २०७३-०३-३१ सम्म

औपचारिक कक्षा संचालनः २०७३-०४-०२ देखि

अध्यापन हुने विषयहरुः

व्यवस्थापनतर्फः

Accountancy, Economics / Business Studies

शिक्षाशास्त्रतर्फः

English, Nepali, Mathematics, Economics / Health & Physical Education    

मानविकीतर्फः

English, Nepali, Mathematics, Economics, Sociology / Journalism

 

 

हाम्रा विशेषताहरुः

*        बिगत वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल

*        शान्त तथा मनोरम तथा विद्यार्थीमैत्री वातावरण                      

*        योग्य तथा अनुभवी शिक्षकहरुको व्यवस्था

*        गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

*        यथेष्ट पाठ्यपुस्तक, सन्दर्भ सामग्री पत्रपत्रिकासहितको सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था

*        अडियो भिजुअल माध्यमबाट अध्यापन गराईने

*        पर्याप्त खेल मैदान, प्रयोगशाला, उपचार कक्ष तथा चमेना गृहको व्यवस्था

*        अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नेतृत्व विकासको अवसर

*        व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई कम्प्युटर तालिमको व्यवस्था

*        त्रैमासिक मासिक परीक्षामार्फत नियमित रुपमा विद्यार्थी मूल्याङ्कन गरि निरन्तर परामर्श र                             पृष्ठपोषणको व्यवस्था 

*        कमजोर विद्यार्थीहरुलाई निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था    

 

पुनश्चः व्यवस्थापनतर्फ अंग्रेजी नेपाली दुवै माध्यममा कक्षा संचालन हुने छन्

                                              

(श्रीकृष्ण भुसाल)

प्रिन्सिपल

अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालय

सन्धिखर्क-, वेलवाटिका, अर्घाखाँची

सम्पर्क नं.०७७-४२०२६१, ९८५७०२८२१४



अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धी जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको जरुरी सुचना
थ्री ब्रदर्श गेष्ट हाउस मित्रनगर गंगबु नयाँ बसपार्क काठमाडौं
शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान (विधान २०७३)
अन्लाईन जनमत संग्रह: नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?
सिआईजी अर्घाखाँचीको अपिल
विश्वकर्मा जन कल्याण समाज - विजया दशामी तथा शुभ दीपावलीशुभ कामना
लुम्बिनी तन्दुरी भोजनालय, ललितपुर
विजया दशामी तथा दीपावलीको हार्दिक शुभकामना :-न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल
New Sagar and Sagarmatha Tour Services
जन्मदिनको शुभकामना - साउन ८, २०७२
जन्मदिनको शुभ-कामना
जीवनरक्षाको लागि सहयोग अपिल
अर्घाखाँची आवसिय उच्च माविमा २०७३ सालको नयाँ भर्ना सम्बन्धी सूचना
अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - ३
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - २
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - १
अर्घाखाँची जिल्लाको जनसङ्ख्या
सन्धिखर्क नगरपालिकाको कर, दस्तुर, शुल्कहरुको दरहरु
यी सात चिज भुलेर पनि कहिल्यै घरभित्र नराख्नुहोस्, घरमा दरिद्रताको आगमन हुन सक्छ