arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता निष्कर्षविहीनtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ३१, शनिवार)

काठमाडौं  - अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता शनिबार निष्कर्षविहीन सकिएको छ ।

शान्ति मन्त्रालयमा सरकारी वार्ता टोलीसँग भएको वार्ता विषय प्रवेश नभई स्थगित भएको वार्ता टोली सदस्य नैनसिंह महरले जानकारी दिए । ‘आजको वार्तामा दुवैपक्षबीच कुरा सुन्ने काममात्र भयो,’ उनले भने ।

सरकारी वार्ता टोलीले अखण्ड सुदूरपश्चिमका आन्दोलनको मागबारे शीर्ष नेताहरुसँग छलफल गर्ने बताएपछि अगाडि बढ्न नसकेको उनले बताए । आन्दोलनकारीले आफ्ना मागबारेको ज्ञापन पत्र सरकारी वार्ता टोलीलाई बुझाएका छन् ।

वार्ताका लागि नागरिक आन्दोलन समिति धनगढीका सह–संयोजक हेमन्त रेग्मीसहितको ३६ सदस्यीय वार्ता टोली काठमाडौं आएको छ । उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको सरकारी वार्ता टोलीमा बिना विभागीय मन्त्री वर्षमान पुन र सिँचाइ मन्त्री महेन्द्र यादव सदस्य छन् ।

शीर्ष नेताहरुसँगको छलफलपछि पुनः आइतबार छलफल हुनेछ । समय भने तय भएको छैन ।

अखण्ड सुदूरपश्चिमको माग गर्दै १६ दिनदेखिको आन्दोलन जारी रहँदा जनजीवन कष्टकर बन्दै गए पनि सुदूरपश्चिमेलीले आन्दोलन छाडेका छैनन् । - कान्तिपुर

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता