arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पूर्वाञ्चल

सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीद्बारा मैनाकडेरीबाट दुई जनालाई हतियारसहित पक्राउ text size increase   text size decrease   Print    rss (२०६७ माघ ९, आइतवार)

राजविराज - सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले आइतबार बिहान सप्तरीको मैनाकडेरी गाविसबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प मैनाकडेरी र प्रहरी चौकी लोहजाराको संयुक्त गस्ती टोलीले सर्च गर्दा दुई जना हतियार सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिकौल २ का सुनिल लगरबार यादव र मैनाकडेरी १ का मनोज मलाह रहेका छन् ।

उनीहरुको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक भुवनेश्वर चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाइएको छ । पक्राउ परेका दुवै लुटपाट, अपहरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते