arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

कांग्रेसले सन्धिखर्क नगरपालिकाको उपमेयर पदमा कमला आचार्यलाई उठायोtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २९, सोमवार)

सन्धिखर्क नगरपालिकामा कांग्रेस उपमेयर उम्मेदवार कमला आचार्य ।

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको असार १४ गते सम्पन्न हुन गइरहेको स्थानिय तह निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले उपमेयर पदको उम्मेदवारमा कमला आचार्यलाई उठाउने भएको छ ।

कांग्रेसले यसअघि नै अन्य पदमा उम्मेद्बारी टुंगो लागेपनि उपमेयरमा भने निर्णय गरेको थिएन् । यस्तै कांग्रेसले सन्धिखर्क नगरपालिकामा मेयर पदको उम्मेदवारमा कमलप्रसाद भुसाललाई उठाएको छ । 

लामो समय शिक्षण पेशामा समेत रहेकी सन्धिखर्क - ७ ( साविक खाचिकोट - ६) निवासी नेतृ कमला कांग्रेसका पुर्व जिल्ला सचिब बासुदेव आचार्यकी पत्नी हुन् । उपमेयरमा पार्टीले आफुलाई उठाउने टुंगो लागेपछि नेतृ कमला आचार्यले समृद्ध सन्धिखर्कको लागि आफु प्रतिबद्ध रहेको बताएकी छन् । यस्तै उनले मौलिक, सास्कृतिक र आत्मनिर्भर शहर निर्माणको विविध योजना सहित जनतामाझ जाने बताएकी छन् ।

नेपाली कांग्रेसले सन्धिखर्क नगरपालिकामा उठाएका मेयर उम्मेदवार कमलप्रसाद भुसाल र उपमेयर उम्मेदवारमा कमला आचार्य अरु दलका उम्मेदवार भन्दा योग्य सक्षम छन् । यि दुबै उम्मेदवारलाई व्यक्तिगत भोट् समेत बढी आउने देखिन्छ । 

      

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न
अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो