arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

नयाँ वर्ष २०६९ को अवसरमा के भन्छन नेताहरु:-text size increase   text size decrease   Print    rss (२०६९ वैशाख २, शुक्रवार)

नयाँ वर्षमा संविधान बनाउने बैठकमा नै व्यस्त हुन्छु। शान्ति र संविधानका निष्कर्षमा पुर्‍याउने काममा बढी सहभागी हुनेछु। लेख्न सुरु गरेका दुइटा किताब फाइनल गर्नेछु। नेपालका ७५ जिल्लामध्ये छ वटा जिल्ला घुम्न बाँकी छ, भ्रमण गर्छु।
प्रदीप ज्ञवाली, नेता, नेकपा एमाले
नयाँ वर्षमा नेपालमा संविधान आओस् र शान्ति छाओस् भन्ने चाहना छ। दुई पार्टीलाई एक बनाउने योजना छ। त्यसैका लागि लाग्छु। पार्टीप्रति नै पूर्ण प्रतिबद्ध रहने संकल्प छ।
प्रकाशचन्द्र लोहनी, नेता, राष्ट्रिय जनशक्ति पार्टी

मेरो धेरै समय राजनीतिमा नै बित्नेछ। तर त्यसबाट समय निकालेर श्रीमती, छोरी र गाउँका साथीभाइसँग रमाइलो गर्नेछु। २०६९ सालमा कांग्रेसको कार्यक्रममा लगभग २२ जिल्लासम्म पुग्नेछु। आफ्ना गीत कम्पोज गर्नेछु र निबन्धसंग्रहलाई फाइनल गर्नेछु।
विश्वप्रकाश शर्मा, नेता, नेपाली कांग्रेस

२०६९ सालमा राजनीतिमा नै बढी संलग्न रहनेछु। बैशाख १ गते सांस्कृतिक कार्यक्रममा जान्छुु। त्यसपछि महिनाभरि शान्तिप्रक्रियामा केन्द्रित रहनेछु। जेठ १४ मा संविधान आएपछि राज्य पुर्नसंरचनाका काममा व्यस्त हुनेछु।
भीम रावल, नेता, नेकपा एमाले

शान्ति र संविधानको काम अगाडि बढाउने प्रक्रियामा नै व्यस्त रहनेछु। जेठ १४ मा नयाँ संविधान आएपछि अरू योजना र काम निर्धारित हुनेछन्। नयाँ संविधान आएपछि जिम्मेवारी पाएअनुसार काम गर्नेछु।
रमेश लेखक, नेता, नेपाली कांग्रेस

जनताका संकल्प
गत वर्ष गरेका गल्तीहरूलाई सुधार्ने कोसिस गर्छु। वर्षभरि मुड अफ हुने गल्ती गर्दिनँ।
सुवासजंग ठकुरी,थापाथली
चाँडै रिसाउने बानी छ मेरो। यो वर्षदेखि यो बानी त्याग्छु।
कला पौडेल, मैतीदेवी
जनताको सेवा गर्छु। हामी ट्राफिक प्रहरीको योबाहेक अर्को प्रण के हुन्छ र?
राम चौरासिया, ट्राफिक प्रहरी
म धेरै बोल्छु। यो वर्षदेखि कम बोल्छु।
उमा खत्री,भिमसेनगोला

जाँडरक्सी छोड्छु।
भुवन निरौला,ज्ञानेश्वर

झर्कोफर्को गर्न स्वभावलाई चटक्कै छोडिदिन्छु।
बिजु गुरुङ, महांकाल
साभार : शुक्रवार

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा