arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरणtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २९, शुक्रवार)

युवराज थापा 

झापा  (अर्घाखाँचीडट्कम ) । झापा जिल्लाको साबिक जलथल हल्दावारी वार्ड न - ५ का  बर्ष ७ का ब्लड क्यान्सर पीडित  बच्चा  एरेन्ज नेपालाइ इजरायलमा कार्यरत रहने झापा जिल्ला हल्दावारिका  समाजसेवी युवा धनु देवान को पहलमा उठेको आर्थिक रकम   सपनी आङ्ग्देम्बे द्वारा येहि मिति २०७४ साल मंसिर २६ गते मंगलबारको दिन हस्तान्तरण गरेका छ्न । 


बिदेशी भुमिमा रहेर पनि आफ्नो गाउँ ठाउँमामा बिचल्ली परेका  ,जगन्य रोग बाट बन्चित र क्यान्सर  जस्ता ठुला -ठुला रोगको कारण आफ्नो आर्थिक स्थिती कम्जोर भयेका कारण अकाल्मै ज्यान गुमाउन पुगेका पीडित रोगीहरुको लागि आर्थिक सहयोगमा टेवा पुराउदै आउनु भयेका झापा निवासी समाजसेवि  धनु देवान  समाज सेवा प्रती अति नै उत्साहित हुँदै आएका सहयोग गर्दै आएका छ्न । 

झापा जिल्ला साबिक  वार्ड न -५ जलथल हल्दावारि निवासी आमा सरिता नेपालका कान्छा सन्तानको रुपमा जन्मिएका एरेन्ज नेपाल उनी अहिले मात्र ७ बर्षका पुगेका  छन। उनकी एक दिदी पनि छिन क्यान्सर पीडित एरेन्ज नेपाललाइ  हस्पिटलको बेड बाटै सोधपुछ गर्दा उनी भविष्यमा पाइलट बनेर आफ्नो बाबु आमालाइ राम्रो सङ्ग पालन पोषण  गर्ने  बताउछ्न ! तर दुर्भाग्य बहस उनी अहिले एकदमै डरलाग्दो रोग ब्लड क्यान्सर बाट ग्रसित छ्न । 

अहिले उनको उपचार काठमाडौं स्थिति BNC हस्पिटल कान्ति बालक उपचार केन्द्रमा उपचार भइरहेकोे छ ! डाक्टरहरुको सल्लाह सुझाव अनुसार क्यान्सर पीडित एरेन्ज नेपालको उपचार उनको आर्थिक रकममा कुनै कमि न भयेमा उनलाइ बचाउन सक्ने BNC कान्ति बालक केन्द्रका डाक्टर बताउछ्न !


क्यान्सर पीडित एरेन्ज नेपाललाइ गत मिति  २०७४ साल आशाढ १७ गते काठमाडौं स्थिति BNC हस्पिटलमा भर्ना गरिएको थियो ! भर्ना गरे लगत्तै उनको रोग पता लाग्न न सक्दा उनको  बोनम्यारोको रिपोर्ट लिनको लागि ईन्डिया पठाइएको र सोही रिपोर्ट अनुसार उनलाइ आषाढ ३० गते ब्लड क्यान्सर लागेको जानकारी परिवारलाई दिएको थियो ! अहिले बच्चालाई तेस्रो चरणको क्यान्सर  औषधि चालाइएको उनकी आमा सरिता नेपाल बताउनु हुन्छ । 

पीडित बच्चाका बाबु आमाले अहिले काठमाडौं स्थित पुतली सडक आफ्नो मामा सशुराको घरमा रहेर आफ्नो छोराको उपचार गराइरहनु भयेको छ ! बच्चालाई उपचार गर्दा ५-६ लाख खर्च भइ सकेको र बाकी छोराको खर्चको लागि आफ्नो आर्थिक स्थितले न पुग्ने भयेपछी पीडितक बाबुआमाले समाजिक संजालमा छोरा एरेन्ज नेपालको लागि हारगुहार गरेका हुन ! सोही हारगुहार देखे लगत्तै    झापा हल्दावारिमा बसोबास गर्दै आउनुभयेका तर हाल इजरायलमा कार्यरत रहनु हुने समाजसेवि युवा धनु  देवानको पहलमा ब्लड क्यान्सर पीडित एरेन्ज नेपाललाई रु-६८,२४०(६८-अठसठ्ठी हजार  २४० दुई सय चालीस उनको उपचार स्वरुप हस्तान्तरण गरिएको हो । 

क्यान्सर पीडित एरेन्ज नेपाललाई सहयोग गर्नुहुने सहयोगी मित्रहरूको नामावली येस प्रकार छ्न: -

 १)प्रकाश पहिम लिम्बू -१०१- सेकेल 
२)-बिष्णु लक्साम -५५ सेकेल 
३)खुशी गुरुङ -५० सेकेल
४)आभी आङ्गदामे -१०१सेकेल 
५)लब्ली भट्टराई -१००-सेकेल 
६)शीत कान्द्ङ्ग्वा -२५-डलर
७)सन्तोष लुङ्गखिम्बा लिम्बू -५०-सेकेल
८)जलन लुम्बाफो-१०५ -सेकेल
९)युवराज थापा -१११- सेकेल
१०)प्रकाश पहिम लिम्बू -१०१-सेकेल
११)आङ्ग फुर्वा शेर्पा -५१- सेकेल
१२)सन्तोष मावो-५१-सेकेल
१३)नयन इसोङ्ग लिम्बू -१०१-सेकेल
१४)राजु श्रेष्ठ -१०१-सेकेल
१५)कमला इवा -१०६-सेकेल
१६)कुशुम रिचा -५१-सेकेल
१७)अमृत फागो-१०५-सेकेल
१८)गङ्गा माया तामाङ्ग-५१-सेकेल
१९)गिता सुब्बा राई-११०-सेकेल
२०)दोर्जे शेर्पा -२० -डलर
२१)पेम्बा शेर्पा -५०-सेकेल 
२२)गिता तुम्बाफे-५५-सेकेल
२३)डोमा शेर्पा-५० -सेकेल
२४)सागर लिम्बू-५५-सेकेल
२५)इन्दु लावती-१००-सेकेल
२६)माया चेम्जाङ्ग-१०१-सेकेल
२७)कासिम बान्तवा राई-१०१-सेकेल
२८)पुरन लिम्बू-५१-सेकेल
२९)आनन्द भुसाल-५५सेकेल
३०)दिलु मगर-५१ सेकेल
३१)खेम राई -५५ सेकेल 
३२)दुर्गा चोम्बाङ्ग-५० -सेकेल
३३)बिष्णु प्रसाद काफ्ले -५१-सेकेल
३४)धनु देवान-१०१-सेकेल

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736