arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

जिल्लावासीसँग माफी मागे पुर्व सभाषद वराललेtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ड ३०, मंगलवार)


पि.एम.मगर गुल्मी
 गुल्मी क्षेत्र नम्बर १ का पुर्व सभाषद सुर्दशन बरालले राजनैतिक सहमतिको वातावरण तैयार नगरेसम्म मुलुकले निकास पाउन नसक्ने वताउनुभएको छ। संविधानसभाको विघटनसँगै राजनैतिक सहमति पनि विग्रिरहेको अहिलेको अवस्थामा राजनीतिक दलहरुविच राष्ट्रिय सहमति वाहेक अन्य कुनै पनि विकल्प नभएको दावी गर्नुभयो। पुर्व सभाषद वरालले मुलुकको निकासका लागि माओवादी वाधक नभएको वताउँदै त्यसका लागि प्रधानमन्त्री डा. वावुराम भट्टराई राजीनामा दिन समेत तैयार रहेको वताउनुभयो। साथै उहाँले मिसन पुरा नहुँदै संविधानसभा भङ्ग भएको र संविधान जारी हुन नसकेकोप्रति गुल्मीवासीसंग क्षमा माग्दै आगामी दिनहरुमा सधैभरि नै गुल्मीवासीको हितका पक्षमा आफु उभिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। रेडियो रेसुङ्गाका कार्यक्रम रेसुङ्गा टक टाईममा कुराकानी गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो। १

नेपाली कागें्रस, एमाले लगायतका दलहरुतर्फ इंकित गर्दै माओवादी मगरात राज्य समिति सचिवालय सदस्य समेत रहनुभएका पुर्व सभाषद वरालले पुराना राजनैतिक शक्तिहरुले जनताले उठाएका अग्रगामी रुपान्तरणका एजेण्डाहरुलाई स्वीकार गर्न नसकेका कारण सबिंधान जारी हुन नसकेको आरोप लगाउनुभयो। २  
उहाँले कसका कारणले सबिंधान जारी हुन नसकेको हो भन्ने कुरा जनताले राम्रोसँग बुझ्न र आगामी सबिंधानसभा चुनावमा फैसला गर्न आग्रह समेत गर्नुभयो। सबिंधानसभाको असामायिक अवसान भएको यो दुखाद परिस्थितिमा असंबैधानिक बाटोमा देश धकेलिएकाले आरोप प्रत्यारोपमा नलागी दलहरु तत्काल आम सहमतिका लागि जुट्नुपर्नेमा जोड दिनुभयो। मंसिर ७ गतेको निर्वाचन संवैधानिक र कानुन सम्मत भएको दावी गर्दै यदी राजनैतिक दलहरुविच सहमति भए निर्वाचन सफल हुने वताउनुभयो। आम सहमतीका लागि प्रधानमन्त्रीले राजिनामा दिन तैयार रहेको र पार्टी पनि तैयार रहेको वताउँदै सहमति र सहकार्यका लागि दलहरुसँग आग्रह समेत गर्नुभयो। ३
त्यस्तै पुर्व सभाषद वरालसँग क्रान्तिकारी पत्रकार संघ गुल्मीले आज विहान सदरमुृकाम तमघासमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा पनि उहाँले सबिंधान नबनाई फर्किएकोमा आफु लज्जित भएको भन्दै आफुलाई अमुल्य मत दिएर जिताएका गुल्मी क्षेत्र नं. १ का जनतासमक्ष माफी माग्दै जनताको अग्रगामी परिवर्तनका लागी आफु र आफ्नो पार्टी प्रतिबद्ध रहेको र पुरातनवादी शक्तिसगँ कदापी घुडाँ नटेक्ने बताउनुभएको थियो। पत्रकार सम्मेलनमा मगरात राज्य समिति सचिवालय सदस्य वुद्धि जिसी, युवराज के.सी., अशोक थापा, जिल्ला कमिटी सदस्इ नोखवहादुर पौडेल, खुमवहादुर खड्का, नेपाल पत्रकार संघका सल्लाहकार रेशम कुवँर, नेपाल प्रेस युनियनका जिल्ला सचिव पि.एम.सर्तुङ्गी मगर, प्रेस चौतारी नेपालका जिल्ला सचिव शिवलाल सुवेदी लगायतका पत्रकारहरुको समेत सहभागीता रहेको थियो। क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम सुनारको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको सञ्चालन भने घनश्याम खरेलले गर्नुभएको थियो।
                                                                                                                       News Editing By Binod gaire Arghakhanchi

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन