arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडाtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)


भारतको आगरास्थित मुगलकालिन स्मारक 'ताजमहल' आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ ।

हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए ।

भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको थियो जसमा आइएसले ताजमहलमा हमलाको योजना बनाएको उल्लेख थियो । सुरक्षा निकायले उक्त समाचारको सत्यता बारेमा अनुसन्धान सुरु गरेको र ताजमहल आसपास सुरक्षा कडा तुल्याइएको जनाएको छ ।

उल्लेखनीय छ, एउटा वेबसाइटमा प्रकाशित ग्राफिक्समा ताजमहल नजिकै उभिएको सशस्त्र लडाकुलाई देखाइएको थियो । आइएसको समर्थन गर्दै आएको एक मिडिया ग्रुपले ताजमहललाई आइएसको सम्भावित हमलाको निशानाका रुपमा देखाइएको बताइन्छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशमा सुरक्षाकर्मीले गरेको कारवाहीमा आइएससँग आवद्ध संदिग्ध मारिएको घटनाले पनि भारतमा आइएसको गतिविधि विस्तार हुँदै गएको अनुमान गर्न सकिन्छ । सो कारवाहीमा भारतीय सुरक्षाकर्मीले ६ संदिग्धलाई नियन्त्रणमा समेत लिएका छन् । (एजेन्सी) 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इजरेलले गाजाको अन्तर्राष्ट्रिय सहायता जहाज टोलीका स्वयम-सेवकको निष्काशन
जापानका प्रधानमन्त्री योकियो हातोयामाको राजीनामा, विपक्षी दलहरुले प्रतिनिधि सभाको विघटन गरी निर्धारित समयभन्दा अगावै आम-निर्वाचनको आयोजना गर्न आग्रह
अन्तर्राष्ट्रिय समाजद्बारा इजरायली सेनाको कडा रुपमा निन्दा
पाकिस्तानको एउटा अस्पतालमाथि आक्रमण
हिन्दमहासागरको अन्दामन टापु समूहको पूर्वी क्षेत्रमा 6.4 रेक्टर स्केलको भूकम्प
दक्षिण कोरियामा भएको त्रिपक्षीय वार्तामा तीनै देशका नेताहरु एउटा कुरामा सहमत
थाइल्याण्डले रात्री कर्फ्यूलाई पछि नलम्याउनेः प्रधानमन्त्री अब्हिसिट (भिडियो सहित)
संयुक्त राष्ट्र संघीय भवनद्बारा हाइटीको भूकम्पमा परी मृत्यु भएका शान्ति सेनालाई पुरस्कार प्रदान
पाकिस्तानको पूर्वी शहर लाहोरमा आक्रमण, तालिवानले उक्त घटनाको जिम्मा (भिडियो सहित)
भारतीय प्रहरीद्बारा रेल लीगबाट उछिट्टिएर भएको दुर्घटना भारतीय माओवादीद्बारा गरिएको निश्चित (भिडियो सहित)
रुसी र इरानी विदेश मन्त्रीबीच टेलिफोन-वार्ता
उत्तर र दक्षिण कोरियाबीच आदान-प्रदान र सहयोगसम्बन्धी सैनिक संरक्षण कदम हटाउने: उत्तर कोरियाली सेना
दक्षिण रुसी स्टाभ्‌रोपल शहरमा भएको विस्फोटनमा परी सात जनाको मृत्यु
पाकिस्तानको स्वाट वाली क्षेत्रका तालिवानी प्रमुखको मृत्यु
ठूलो परिमाणमा आर्थिक सुधार आवश्यक रहेको युरोपेली संघद्बारा सदस्य मुलुकलाई चेतावनी
सन् 2010एशियाली सञ्चार शिखर सम्मेलन पैचिंगमा सम्पन्न
दक्षिण कोरियाद्वारा "थ्यान आन नम्बर" नाउँको समस्याको समाधान गरिएको कुराप्रति अमेरिकाबाट समर्थन (भिडियो सहित)
अमेरिका-दक्षिण कोरियाद्बारा संयुक्त सैनिक अभ्यासको आयोजना गर्ने
अफ्गानिस्तानी तालिबानद्वारा पाँच जना सर्वसाधारणलाई मारेको
चीन-अमेरिकाबीच बेइजिङमा उच्च वार्ता, सैन्य आदानप्रदान वार्ता पुनः हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736