arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

चालिस लाखको तरकारीफलफुल कुहियो /करोडौको कारोबार ठप्प text size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ४, बुधवार)

world news

- उमाकान्त पाण्डे " गाउले " /  कृष्ण खनाल - बुटवल

नेपालको प्रमुख ब्यापारिक केन्द्र मानिने बुटवलमा बन्दका कारण तरकारी तथा फलफुल ब्यवसाय चौपट बनेको छ । दैनिक १ करोड बढी कारोबार हुने बुटवल कृषि उपज तरकारी तथा फलफुल थोक केन्द्रलाई अहिले दैनिक करोडौको नोक्सान भएको छ । "यस् केन्द्र बाट दैनिक २ सय मेट्रिक टन तरकारी तथा फलफुल खपत हुने गर्दथ्यो,तर आजभोली दिनहुजसो हुने गरेका बन्दका कारण कारोबर ठप्प रहेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताउनु भयो ।

लगातारको बन्दको कारण फलफुल तथा तरकारी स्टक गरेर राख्ने चिस्यान केन्द्र नहुँदा यसक्षेत्रमा करिव ४० लाख बरावरको तरकारी तथा फलफुल नष्ट भएको हो ।

राजधानी बाहिरको सबैभन्दा ठुलो ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’मा विभिन्न राजनैतिक दल तथा जातिय संगठनको बन्दको कारण स्टकमा रहेको फलफुल तथा तरकारी विक्रि वितरण हुन नपाउदा उक्त परिमाणको फलफुल तथा तरकारी नष्ट भएको उपजकेन्द्रका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक सरदर करिव १ करोड बराबरको कारोवार हुने उपजकेन्द्रमा बन्दको कारण व्यापार पुर्णतया ठप्प भएको छ ।  सामान्य दिनमा उपजकेन्द्रका व्यवसायीहरुले ४० लाख  र उपजकेन्द्रका व्यवसायी मार्फत लिने दैनिक २ हजार बरावरको आम्दानी गर्ने गरेकोमा पछिल्लो समयमा भने नोक्सान ब्यहोर्नु परेको व्यवसायीहरु बताउदछन।

बुटवल कृषि उपज थोक बजार केन्द्रमा व्यवसाय गर्दै आएका अजय सिंहले बन्दको कारण ५० देखि ६० हजार बराबरको तरकारी तथा फलफुल नोक्सान हुने गरेको बताउनु भयो । उहाले लगातारको बन्दको कारण व्वसायमा ठप्प भएको कारण व्यवसाय नै बन्द हुने अवस्थामा आएको समेत उल्लेख गर्नु भयो ।

त्यस्तै अर्का फलफुल तथा तरकारी थोक व्यापारी राम फ्रुट सेन्टरका संञ्चालक अंमर नाथ बर्माले दिन दिनै हुने बन्दको कारण आफ्नो व्यवसायमा करिव २ लाख बराबरको घाटा खेप्नुपरेको जानकारी दिनुभयो । उहाले बन्दको कारण फलफुल तथा तरकारी अन्यत्रबाट आउन छाडेको तथा स्टकमा रहेको फलफुल तथा तरकारी पनि सप्लाई हुन  नसकेको कारण कुहिएर दैनिक ३० देखी ५० हजार सम्म घाटा लागेको बताउनुभयो ।

एक हप्ता पहिला समान्य तया प्रतिकिलो ३० देखी ३५ रुपैयामा पाइने  टमाटर ८० रुपैया देखी १ सय रुपैया सम्म पुगेको छ । त्यस्तै  २० देखी २२ रुपैया प्रतिकिलो पर्ने प्याज महङ्गीएर ३० रुपैया देखि ३५ रुपैयामा पुगेको छ  भने सामान्यतया २० रुपैया देखि २२ रुपैया प्रतिकिलोमा पाईने आलु ३५ रुपैया देखी ४० रुपैया प्रतिकिलोमा पुगेको छ ।



पछिल्लो समयमा रुपन्देहीमा छिमेकी जिल्लाहरु नवलपरासी, कपिलवस्तु तथा रुपन्देहीका केहि भागहरु बाट छिटपुटरुपमा कृषकहरुले रिक्सा तथा साईकलमा तरकारी ल्याएर प्रत्यक्ष रुपमा विक्रि वितरण गर्ने गरेको तरकारी तथा फलफुल व्यवसायीहरु बताउदछन ।  अहिले बजारमा तरकारीको अभाव सुरुभएको छ भने कृषकले उत्पादन गरेका तरकारी बजारमा आउन नपाउदा फलफुल तथा तरकारीको भाउ करिव ३० देखी ६० प्रतिशतले आकासीएको छ । कृषकहरुले उत्पादन गरेको तरकारी खेतवारीमा कुहिएको छ भने बजारमा तरकारीको अभाव समेत देखा पर्न थाले पछी उपभोक्ता लाई मर्का परेको छ ।  

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले
नेपालललाई सिक्कीमीकरण बनाउने खेल
राहदानीको चर्को शुल्कको जताततै विरोध
काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ