arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७२ भाद्र २७, आइतवार)

पोखराबाट लेखनाथ जादै गरेको माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। ना ५ ख ३४० नम्बरको पोखरा लेखनाथ माइक्रोले अमरसिहं चोकमा ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको हो। 
 
स्याङजा घर भै हाल पोखरा ८ सिमलचौर बस्ने २३ वर्षिकी जमुना पहारी अयार्लको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिन बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पाल्पाको पर्यटन व्यावसायलाई टेवा पुर्‍याउन तानसेनको श्रीनगरमा भ्यूटावरको निर्माण हुँदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736