arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २४, शनिवार)

केशब पोखरेल

दक्षिण कोरिया | "लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनि घर स्थापनार्थ हाम्रो अभियान" भन्ने मुल नाराका साथ अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले यहाँको मुख्य पर्ब छुसकको अबसरमा आयोजना गर्न लागेको  "सुपादेउरालि सांस्कृतिक सौगात भाग 1" मा आफ्नो बेजोड प्रस्तुति देखाऊनको लागि नेपाल आईडलका चर्चित गायक सुरज थापा कोरिया आऊन लागेका हुन |

आगामि अक्टोबर 5 तारीकका दिन हुने ऊक्त कार्यक्रममा थापाका साथमा चर्चित लोकगायक रामजी खांण, लोकगायीका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मि तामाङको पनि बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारि गराएको छ | कार्यक्रम सफल पार्नको लागि अहोरात्र लागीपरेको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेल ले जानकारि दिए| उनले भने "कार्यक्रम सफल पार्नको लागि कामको बाडफाँड गरि हामि लागि परेका छौं, कार्यक्रम सफल पार्नु नै हाम्रो लागि गौरबको कुरा हुनेछ"|

कोरियामा रहेका सम्पुर्णआदरणिय नेपालि दाजु भाई तथा दिदी बहिनिहरुलाई, ऊक्त कार्यक्रममा ऊपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ |

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीबी विभागको चौथो भेला सम्पन्न
गैर आवासीय नेपाली संघ जेद्दाको चौथो अधिवेशन सम्पन्न
साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु
साउदीमा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवालमा चासो
पारिबारिक समाज साउदी अरबको भेटघाट तथा अधिबेशन सम्पन्न
अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाताको मार्सिक बैठक सम्पन्न (तस्बिर सहित)
नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार
अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै