arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २४, शनिवार)

केशब पोखरेल

दक्षिण कोरिया | "लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनि घर स्थापनार्थ हाम्रो अभियान" भन्ने मुल नाराका साथ अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले यहाँको मुख्य पर्ब छुसकको अबसरमा आयोजना गर्न लागेको  "सुपादेउरालि सांस्कृतिक सौगात भाग 1" मा आफ्नो बेजोड प्रस्तुति देखाऊनको लागि नेपाल आईडलका चर्चित गायक सुरज थापा कोरिया आऊन लागेका हुन |

आगामि अक्टोबर 5 तारीकका दिन हुने ऊक्त कार्यक्रममा थापाका साथमा चर्चित लोकगायक रामजी खांण, लोकगायीका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मि तामाङको पनि बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारि गराएको छ | कार्यक्रम सफल पार्नको लागि अहोरात्र लागीपरेको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेल ले जानकारि दिए| उनले भने "कार्यक्रम सफल पार्नको लागि कामको बाडफाँड गरि हामि लागि परेका छौं, कार्यक्रम सफल पार्नु नै हाम्रो लागि गौरबको कुरा हुनेछ"|

कोरियामा रहेका सम्पुर्णआदरणिय नेपालि दाजु भाई तथा दिदी बहिनिहरुलाई, ऊक्त कार्यक्रममा ऊपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ |

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
वाङलाका धन बहादुर भुसाललाई मुटु अप्रेसन उपचारका लागि अर्घाखाँची प्रवासी समाज बहराइनको पहलमा आर्थिक सहयोग
प्रवासी नेपाली मन्च इज़रायलको आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कोरियामा अर्घाखाँचीबासीको दशैँ धुमधाम सगँ सम्पन्न
द़क्षिण अमेरिकी मुलुक चिलीमा दशै बिशेष कार्यक्रम सम्पन्न
बहराइनमा दर्जन बढी संघ -संस्थामा कार्यरत नेपालीले बिजया दशमी मनाए
अर्घाखाँची प्रवासी समाज तथा सुपादेउराली बचत खाताले बहराइनमा नियमित बैठकको अवसर मिलाएर दसै मनायो
मोदीबेणी आश्रमलाई एनआरएन बेल्जियमको सहयोग
बडा दशैंको अवसरमा पोर्तुगल नेपाल डेनमार्क मैत्री समाजले शुभकामना आदानप्रदान कार्यक्रम तथा दशैं भोज सम्पन्न
जर्मनीको पर्यटकीय शहर म्युनिस्टरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)
बहराइनमा पहिलो पटक सामुहिक दशै टीका ग्रहण तथा शुभकामना कार्यक्रम हुँदै
नेपाली राजदुतावास बहराइनमा कार्यरत नेपालीले मनाए दशै
साउदी अरबको अलमराईमा दशैँ बिशेस कार्यक्रम सम्पन्न
प्रवासी नेपाली मञ्च अोमानद्वारा अायोजित "दशैं विशेष" कार्यक्रम सप्पन्न
नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम
दिल्लीमा प्रवासी नेपाली संघको दशैँ मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अदालतले तोकेको ब्लडमनि बुझाउन नसक्दा चार बर्ष देखि साउदीको जेलमा
युएईमा रहेका नेपालीलाई न्युजले भन्दा बढी नक्कली पत्रकारले त्रसाए
युएईमा लगभग सबै नेपाली संघसंस्था बन्द हुने, नेपालबाट बढीमा पाँच वटा मात्र संघसंस्थाहरु खोल्न पाउने नियम लागू, नियम तोडेमा कारवाही
जिफन्ट सहयोग समूह साउदी अरबको प्रथम अधिबेशन साउदी अरबको दमाममा सम्पन्न
देश बिकास नै अबको निकास भन्दै बाबुराम भट्टराई कोरियामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736