arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल: नयाँ वर्षtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २६, शनिवार)

world news

हरी गौतम (अर्घाखाँची)
-खनदह३ हाल-भारत

सुर्यदोय:को किरण साथै, खुसीका ति प्यालाहरू...!!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू..!!

उदासीका दीन सबै,  अन्तै कही भगाएर...!
सधै-सधै छाई रहुन् ,उमगंका पलहरू..!!

दुनीयालाई दीने खुसी यो मूटुमा फलाएर...!
वसन्तले मेटाई दीओस्, सारा तलतलहरू..!!

सम्झनाको छहारीमा, ममताको छानो लगाई..!
डेरा गराई छाती भीत्र वसाउ,प्रेमील छायाँहरू..!!

तिम्रो घर मेरो दैलो सबको एउटै आँगन बनाई..!
अजम्बरी बनाई दीउ,हाम्रो मोह मायाँहरू..!!

[[२"सुर्यदोय:को किरण साथै, खुसीका ति प्यालाहरू...!!
नया वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू.."२]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
http://go.oclaserver.com/afu.php?zoneid=1465736