arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणीनी गाँउपालीकाको अड्गुरीमा न्यायीक संम्बाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)

श्याम घिमिरे

अड्गुरी-सन्धिखर्क, अर्घाखाँची असार ३० ।  जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुच सम्म न्याय क्षेत्र लाई पु-याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ । 


जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा  जिल्लाको पाणीनी गाँउपालीका वडानम्बर ७ को अड्गुरी भञ्ज्याङ्मामा आयोजित समुदायमा न्यायाधिस कार्यक्रम अन्तरगत न्यायीक संम्बाद तथा अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै न्यायाधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो । आयो  अदालतले गर्ने कामकारबाही  र  न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ न्यायीक सम्बाद कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट  जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला अदालत अर्घाखाँचीले हाल सम्म गरेको कार्य प्रगति बिबरणको बारेमा पनि जनतामाझ जानकारी गराउनु भएको थियो । 


    कार्यक्रममा पाणीनि गाँउपालीका का नबनिर्वाचिच अध्यक्ष अच्यूत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम, वडानम्बर ७ का वडाअध्यक्ष भुबनेश्वर अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री,जिल्ला न्यायधिबक्ता रोमाकान्त ज्ञवाली, अर्घाखाँची बार ईकाईका अध्यक्ष केबि भुसाल,सचिब जगनाथ भुसाल,पत्रकार बिरेन्द्र केसी,तहशिल शाखाका केशबराज भुसाल,डिठ्ठा अनिता थापा,बैतनिक कानुन ब्यबसायी पबित्रा पौडेल लगायतले  मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रम मोहन प्रसाद बेल्बासेको स्वागत मनतब्य र सुचना अधिकारी टेकराज गैरैको सन्चालनमा सम्पन्न भएको थियो । अदालतले जिल्लामा पछिल्लो समयमा न्यायीक सचेतना अभियान अन्तरगत बिभिन्न गतिबिधिहरु सन्चालन गर्दे आईरहेको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।



अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736