arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा महिलाले महिनावारीको बेला प्रयोग गर्ने कपडाको प्याड, प्रयोग र विर्सजन सम्बन्धीे तालिम शुरुtext size increase   text size decrease   Print    rss (२०७४ माघ २७, शनिवार)

कमल बिष्ट 

सन्धिखर्क, अर्घाखाँची । महिला तथा किशोरी महिनावारी भएको अवस्थामा देश तथा बिदेशबाट आयात गरेको प्याड प्रयोग गर्दै आएका अर्घाखाँचीका महिला अब भने आफै निर्माण गरेको सेनेटरी प्याड प्रयोग गर्ने उद्देश्यले दिन लागिएको तालिममा सहभागी भएका छन ।


अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि पूर्ण सरसफाई उन्मुख हाम्रो जीवन पद्धती भन्ने नाराका साथ जिल्ला स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन, कपडाको प्याड तयारी, प्रयोग र विर्सजन सम्बन्धी दुई दिने तालिम सन्धिखर्कमा शुरु भएको छ ।


तालिमको उदघाटन गर्दै जिल्ला स्तरिय खानेपानी सरसफाई, स्वच्छता समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले महिनावारी नियमित र प्राकृतिक कुरा भएकाले यसबाट स्वच्छता रहनु आवश्यक भएको बताउँदै आफ्नो स्वच्छता सँगसँगै तालिममा सिकेको कुरा आफैमा मात्र सिमित नराखि गाउँमा रहेका दिदिबहिनी र किशोर किशोरीलाई यसबारे जानकारी दिनुपर्ने बताए ।


यु एन हयाविट्याट जिल्ला संयोजक भरत केसीले तालिममा सिकेको कुरा गाउँमा लगेर सिकाउँन सवैलाई आग्रह गरे । प्रागका निर्देशक प्रेमनारायण गैरेले जिल्लामा पुर्ण सरसफाईको कार्यक्रम अगाडी बढेको बताउँदै जिल्लाका साविकका धातिवाङ्ग, धारापानी, सिद्धारा, सुवर्णखाल, जलुके, धनचौर गाविसमा अभियानले तिव्रता पाएको बताए । परियोजना संयोजक भविश्वर पौडेल, पत्रकार विरेन्द्र केसीले उदघाटन सत्रमा मन्तव्य राखे ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल महिला संघ शितगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा जीबा पौडेल निर्वाचित, ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने मुस्कान दावी (तस्बिर सहित)
धारापानीको फलाम खिल्जी स्थित श्री लक्ष्मी आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)
पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै
सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु (तस्बिर सहित)
साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा
अर्घाखाँचीका दुई जनाको बुटवलमा बस ठक्करबाट मृत्‍यु
शितगंगा नगरपालीकाले आरन व्यबसायलाई औजार र क्षमता विकास तालीम प्रदान गर्ने
शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ
जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार
सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736