arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

मुसलमान समुदायलाई इजरायलविरुद्धको संघर्षमा लाग्न इरानका सर्वोच्च नेताको आग्रहtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १२, विहीवार)


इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको संघर्षमा लाग्न आग्रह गरेका छन् ।

प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उनले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको संघर्षमा लाग्न आग्रह गरेकोे बताइएको छ ।

इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले उक्त सन्देश दिएको समाचारमा जनाइएको छ । उनले भने, इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ संघर्ष गर भनेको छ ।

आजका दिनमा यहुदी शासन विरुद्धकोे लडाई मुसलमानको अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ भन्दै खामेनीले इश्लामिक राष्ट्रबीचको एकता अपरिहार्य भएकोमा पनि जोड दिएकोे समाचारमा उल्लेख छ ।

खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेस्टिनी जनताको समर्थनमा हुने गरेका जुलुसहरुमा सहभागी भएर पनि यो दबाब सिर्जना गर्न उक्त समारोहमा आग्रह गरे ।

हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधी नारा लगाउँदै इजरायलद्वारा निरन्तर प्यालेस्टिनी भू-भागमा कब्जा गरी बस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् ।

उनले सो र्‍यालीमा लाग्न पनि सबैलाई आग्रह गरेकोे तेहरानबाट प्राप्त समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका
नाईजेरियामा बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिए
पाकिस्तानमा नवाज सरीफ प्रधानमन्त्रीकारूपमा रहन अयोग्य ठहर
ओबामा केयर खारेज गर्ने योजना अस्वीकृत
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजिनामा दिए
मुम्बईको उत्तरतर्फ भत्किएको पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७
नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरे
अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु
ईजराइलमा तनाव बढ्दै
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता