arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए, ५ सय १५ जना छोरा बढि, १७५ जना शिसुको मृत्यु text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २३, सोमवार)

world news

कृष्ण खनाल

बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३-०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मीएका छन् । अस्पतलमा कुल ९ हजार ५ सय ३६ जना महिला सुत्केरीभएकोमा ५ हजार ६० जना छोरा र ४ हजार ५ सय ४५ जना छोरी जन्मीएका हुन । ५  सय १५ जना छोरा बढि जन्मीएका छन् । अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसर गत आर्थिक बर्षमा सबैभन्दा बढि भदौ महिनामा बढि बच्चा जन्मीएका छन् । 

२०७३ भदौ महिनामा ९ सय ८४ जना महिला सुत्केरी भएकोमा ९९१ जना बच्चा जन्मीएका छन् । जसमा छोराको संख्या ४सय ८२ र छोरीको संख्या ५ सय ९ जना रहेको छ ।  यस्तै दोस्रो स्थानमा साउन महिना रहेको छ । उक्त महिनामा  कुल ९ सय ५९ जना महिला सुत्केरी भएकोमा ९ सय ६५  जना बच्चा जन्मीएका हुन । जसमा ५सय ३० छोरा र ४ सय ३५ छोरी जन्मीएका छन् ।  असोज महिनामा ७ सय ४३ जना, कार्तिक महिनामा ८८९ जना, मंसिरमा ९०४, पुसमा ७५०, माघ महिनामा ७९८, फागुन महिनामा ७५४, चैत महिनामा ६४० जना, २०७४ बैशाख महिनाा ६०९ जना, जेठमा ६९१जना, असार माहिनामा ८ सय ७१  जना  बच्चा जन्मीएका छन् । कुल आर्थिक बर्षमा छोराको संख्या ५ हजार ६० जना रहेको छ भने छोरीको संख्या ४५ सय ४५ जना रहेको छ । 

उक्त आर्थिक बर्षमा १ सय ४४ जना बच्चा आमाको पेटमा मरेर जन्मीएको पाइएको छ । मेडिकल रेर्डर अधिकृत   रेग्मी भन्छन्- आमाको गर्भमै मरेका बच्चाको संख्या कुल १ सय ४४ जना रहेको छ, जस्लाई हामीले स्टील वर्थ भन्छौ ।' उनका अनुसार ८९जना छोरा र ५५ जना छोरी आमाको गर्भमा नै मरेका थिए । 

यस्तै उक्त आर्थिक बर्षमा सकुसल रुपमा जन्मीएका बच्चाको संख्या ९ हजार  ४ सय ६१ जना बच्चा जन्मीएका  छन् । जुन आमाको गर्भबाट जिउदै जन्मीएका शिसुको संख्या हो । जसमा छोराको संख्या ४ हजार ९ सय ७१  जना  रहेको छ भने  छोरीको संख्या ४ हजार  ९ सय ७१ ज्ना रहेको छ । आमाको गर्भमा मर्ने सिसुमा छोरा को संख्या बढि छ । ८९ जना  छोरा आमाको गर्भमै मरेर जन्मीएको तथ्यांक छ भने ५५ जना छोरीको पनि गर्भमै मरेर जन्मीएको पाइएको छ । यस्तै उक्त आर्थिक बर्षमा सकुसल जन्मीएपनि ७ दिन भित्र आइसीयुमा राखेर मरेका शिसुहरुको संख्या ३१  जना रहेको छ । जसमा २० जना छोरा र ११ जना छोरी रहेका छन् । 

उक्त आर्थिक बर्षमा जवजात शिसुको रुपमा अस्पतालबाट सकुसलरुपमा घर लगिएको बच्चाको संख्या ९ हजार ४सय ३०  जना रहेका छन् । जसमा  छोराको संख्या ४ हजार ९ सय ५१ जना र छोरीको संख्या ४ हजार ४ सय ७९ जना रहेका छन् । ४ सय ७२ बढि  छोरा रहेका छन् । 

अस्पतालमा प्रतिशतको हिसवाले ५३ प्रतिशत छोरा र ४७ प्रतिशत छोरीको जन्म भएको पाइएको  छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने
संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल
आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने
गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न