arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

नारायणघाट-मुग्लिङ सडक राजमार्ग अवरुद्ध, हजारौं यात्रुहरु बाटोमा अलपत्रtext size increase   text size decrease   Print    rss (२०६८ फाल्गुन १०, सोमवार)

- दीपेन्द्र बडुवाल
 
काठमाडौ  - स्थानीयले गरेको अवरोधका कारण नारायणघाट-मुग्लिङ सडकमा आइतबार मध्यरातिबाट सयौंको संख्यामा यात्रु तथा मालवाहक गाडीहरु रोकिएका छन् ।

पूर्व तथा पश्चिमबाट आएका सबै रात्री बसहरु उक्त सडक खण्डमा रोकिएका छन् । प्रहरीसंगको झडपमा चण्डी भन्ज्याङ-९ भालुढुंगाका १८ वर्षीय रविन गुरुङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । घट्नास्थल मुग्लिङभन्दा ५ किलोटिर नारायाणघाट पट्टी पर्दछ ।

बाटोमा रात्रीबस रोकेर शिवरात्रिको चन्दा उठाइरहेका युवा र ईलाका प्रहरी कार्यालय मुग्लिङको टोलीबीच भएको झडपमा घाइते रविनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको थियो । स्थानीयले प्रहरीको निर्मम कुटाईबाट उनको मृत्यु भएको बताएका छन् । रविनको खुट्टा तथा गुप्ताङमा चोट देखिएको छ । बाटो अवरुद्ध हुँदा मध्यरातिदेखि हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
काठमाडौंमा अवैध घरेलु मदिरा बनाउँदै आएका चार जनालाई पक्राउ
जिल्ला प्रशासन रुपन्देहीको भवन अपाङ्गमैत्री बन्ने
बाजुरामा विद्यार्थीहरुमा देखिएको रोग फैलिदै गएपछि विद्यालयको पठन–पाठन अवरुद्ध
इलाममा म्याद सकिएका औषधी फेला
डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
बाँकेको कोहलपुर बजारबाट पाँच बर्षीय बालकलाई अपहरण गर्ने एक युवतीलाई पक्राउ
भीषण वर्षापछि गएको पहिरोले दशदिनदेखि अबरुद्ध तामाकोसी प्रवेशमार्ग सुचारु
भैंसीको विषयमा बाबुछोराबीच भइरहेको विवाद साम्य पार्न गएका युवकको छुरा प्रहारबाट मृत्यु
धादिङमा माइक्रोको ठक्करबाट एक छात्राको मृत्यु
यती एयरलाईन्सको जहाज संभावित दुर्घटनाबाट जोगियो
नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द
तानसेन-तम्घास सडकमा भएको यात्रुबस दुघर्टनामा ३ जनाको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिंदा धादिङमा एक जनाको घटनास्थलमै मृत्यु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोहा हुँदै लन्डन जान लागेका एक किशोर पेस्तोल र गोलीसहित पक्राउ
भारतीय भन्सारकर्मीद्धारा दिल्लीबाट काम गरी घर फर्किएका एक नेपाली लुटपाट
नेपाल वायुसेवा निगमको जहाजमा रहेको मुसा अझै भेटिएन,मुसा नभेटी सम्म हङकङबाट जहाज नउडाउने पाइलटको अडान
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले शैक्षिक कर नतिर्ने
दैलेखको लोहोरे खोलाले बगाएर १५ वर्षीया किशोरीको मृत्यु
पाल्पाका एक पण्डित बाजेको आफूभन्दा लामो टुप्पी
गाउँबाट आलु लिएर घर फर्किँदै गरेका बाबु-छोरीलाई उदयपुरमा खहरेले बगाएर मृत्यु