arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरुtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १५, शुक्रवार)


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरुआत गरेको छ ।

निर्वाचन एप्समा अहिले १० ओटा फिचर समेटिएका छन् । मतदाताले आयोगको इलेक्सन एप्समा लगअन गरेर आफ्नो मतदान केन्द्र, मतदान गर्ने तरिका र मतदाता शिक्षा सामाग्री हेर्न सक्नेछन् ।

यस्तै, मतदाताले कुन स्थानीय तहमा कति उम्मेदवार छन् भन्ने पनि एप्सबाटै थाहाँ पाउन सक्नेछन् । मतदाताले उक्त एप्सबाट निर्वाचन परिणामसमेत थाहा पाउन सक्नेछन् ।

एप्सको शुक्रबार राजधानीमा शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रविधिको प्रभावकारितामा ध्यान दिन निर्देशन दिए ।

यसैबीच, निर्वाचन आयोगले शुक्रबारैदेखि आसन्न स्थानीय तहको निर्वाचनका लागि कल सेन्टर सन्चालनमा ल्याएको छ ।

निर्वाचन आयोगले मतदाताका गुनासो सुन्न निःशुुल्क टोल फ्री नम्बरसमेत सार्वजनिक गरेको छ ।

निर्वाचनसम्बन्धी कुनै जिज्ञासा वा गुनासो भए १६६००१४४२२२ मा फोन गर्न सकिनेछ ।

विभिन्न जिल्ला, गाउँ वा वडामा निर्वाचनसम्वन्धी कुनै अन्योल भए कल सेन्टरमा फोन गर्न सकिने आयोगले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने
चुनावको दिन कस्तो रहला मौसम ?
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
http://go.oclaserver.com/afu.php?zoneid=1465736