arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सुपादेउराली युथ नेटवर्कद्दारा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालन text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)


समान्ता पाण्डे ''विक्रम''

ठाडा, अर्घाखाँची । अर्घाखाँचीको ठाडामा शनिबार  देखि निशुल्क  दन्त शिविर  शुरु भएको छ।

कान्तिपुर डेन्टल हस्पिटल , बसुन्धरा, काठमाडौ र अध्ययनमा लागिरहेका युवा युवतीहरुको सामाजिक संस्थास् सुपादेउराली युथ नेटवर्क ''परिवर्तन आफैबाट'' को संयुक्त आयोजनामा हिजो पहिलो दिन शनिबार  सितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन गरीएको छ ।

सनिवार देखि जिल्लामा रहेका गाउँपालीका तथा नगरपालीकालाई लक्षित गर्दै स्थानीय तहका विभिन्न्न स्थानमा निशुल्क दन्त शिविर सुरु भएको हो ।

दन्त शिविर कार्यक्रम कार्तिक आइतवार पनि सितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने छ।
त्यस्तै २७ गते भुमिकास्थान न.पा. नुवाकोटको हटियामा , २८ गते भुमिकास्थान न.पा., ढिकुराको गैरागोठमा , २९ गते छत्रदेव गाउँपालिकाको बल्कोटको पौवामा, त्यस्तै कार्तिक ३० गते र मंसीर १ गते सन्धिखर्क नगरपालिका पन्थी डेन्टल क्लिनिक चुत्राबेसिमा शिविर संचालन हुने भएको हो ।

शिविरमा दक्ष तथा अनुभवी चिकित्सकहरुद्वारा निशुल्क दन्त परीक्षण गर्ने छन् । दन्त शिविरको लागि काठमाडौबाट १४ जनाको दन्त शिविरको टोली आएका छन् ।

शिविरमा भर्न सक्ने दातमा सिमेन्ट भर्ने , दातको सफाइ गर्ने , झिक्न मिल्ने दातलाई झिक्ने तथा आवश्यक औषधि दिने लगायतका सेवा सुविधा रहेको सुपादेउराली युथ नेटवर्क का संस्थापक अध्यक्ष बिराज घिमिरेले बताएका छन ।

सनिवार ठाडाको शिविर कार्यक्रममा शितगंगा नगरपालिकाका उपमेयर त्यस्तै वडा अध्यक्षको समेतको उपस्थिती रहेको संस्थाका सचीव सन्तोष भुसालले बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर
अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु
वाङ्लाको म्यालपोखरी धार्मिक पर्यटकीय स्थल बन्दै, पर्यटकको घुँइचो
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला
चरम विवादका कारण अन्तर्राष्ट्रिय अर्घाखाँची संपर्क मन्च भंग
खनमा जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन (तस्बिर सहित)
छत्रदेबमा समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
किमडाँडाका तिन बिद्यालय नै खारेज हुँदै, सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधारको कसरतमा
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
http://go.oclaserver.com/afu.php?zoneid=1465736