arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

आज नेपाली कांग्रेसको राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभाtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २८, आइतवार)

काठमाडौ - प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल शान्ति प्रक्रिया टुंग्याई समयमै संविधान निर्माणका लागि दबाब दिन आइतबार राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार कांग्रेसले २०४६ सालमा जनआन्दोलन सफल भएको दिन पारेर राजधानीको रत्नपार्कस्थित स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी जुलुस सुरु गर्ने र वसन्तपुरमा आमसभा गर्न लागेको हो ।

कांग्रेसले संविधानसभाको म्याद ५२ दिन रहँदा सबभन्दा ठूलो दल माओवादीको नेतृत्व जिम्मेवार नभएकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण दुवै अनिश्चित बनेको उल्लेख गर्दै केन्द्रीय नेताहरूको नेतृत्वमा राजधानीमा बृहत् जनप्रदर्शन र आमसभा गर्ने घोषणा गरेको हो ।

पार्टीका तर्फबाट काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले शुक्रबार वक्तव्य जारी गरी माओवादीले विभिन्न समयमा गरेका सहमति र सम्झौता उल्लंघन गरी नयाँ सर्त राख्दै शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोध सिर्जना गरेको उल्लेख गरे ।

कांग्रेसले समयमै शान्ति र संविधान निर्माण गर्न तथा बढ्दो हत्या, असुरक्षा, दण्डहीनता, भ्रष्टाचार, महँगी र राज्य आतंक बन्द गर्नका लागि हुने लोकतन्त्रवादीहरूको जनशक्ति प्रदर्शनमा सहभागी हुन आम नागरिक समाज र पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ । बृहत् जुलुस प्रदर्शन र आमसभाको नेतृत्व कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नरहरि आचार्यलगायतले गर्ने जानकारी पार्टीले दिएको छ । - कान्तिपुर

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप