arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)


 निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर-१, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ ।

नीलो मसीबाट गरिएको मतसंकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने- दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङको तुल्सीपुरका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै स्थानीय हर्षित
ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल निर्माणको काम पुनः सुरु
नेपाल जेसीजको नयाँ नेतृत्वकोलागी अध्यक्षमा रामग्राम र इटहरी जेसीजका पुर्व अध्यक्षबीच भिडन्त
बुटवल मेलामा विद्यार्थीहरुको उदाहरणिय काम सिस्नु र सिन्कीको 'सुप' र कुल्चे बर्गर बेच्दै
बहुचर्चित 'गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी' सडक योजनाको काम १० प्रतिशत मात्र
कांग्रेसद्वारा आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै पूर्वमन्त्रीसहित १२ जनालाई कारबाही
राष्ट्रपतिद्वारा राष्ट्रियसभा गठनको विषयमा मिल्न दलहरुलाई आग्रह
कालिकोटमा पुनः कफ्र्यु जारी
अत्याधिक चिसो बढेसँगै मनाङका सबै विद्यालय बन्द
प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक
सर्वोच्चद्दारा निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा लिखित जवाफ पेश गर्न आदेश जारी
एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने
डडेलधुराको भीमदत्त राजमार्गमा यात्रुबाहक बस दुर्घटना !
काभ्रेपलान्चोकमा अहिलेसम्म झन्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण
प्रदेश–५ को राजधानी बुटवलबाहेक अन्यत्र नतोक्न एमालेको चेतावनी, बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
सर्लाहीमा प्रदेश नम्बर-२ को राजधानी बनाउन माग गर्दै हरिवनमा र्‍याली
कपिलवस्तुको बुद्धभूमि कुन्र्दे खोलामा बस दुर्घटना हुँदा १० जना घाइते
संसदमा कुनैपनि दलको बहुमत नपुग्ने
प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई वाम गठबन्धनको दबाब
काठमाडौं उपत्यकामा वायुप्रदूषणको मात्रा हदभन्दामाथि, मर्निङवाक नगर्न सुझाव
http://go.oclaserver.com/afu.php?zoneid=1465736