arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)


 निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर-१, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ ।

नीलो मसीबाट गरिएको मतसंकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने- दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एमाले माधवकुमार नेपालद्धारा पूर्वराजा राजनीति पार्टी खोलेर जनताको मन जित्न चुनौती
भट्टराई नेतृत्वको सरकारको कार्यशैलीप्रति एकीकृत माओवादी प्रचण्ड असन्तुष्टि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विवरण पेश गर्न सर्वोच्चको आदेश
डेंगुबाट बच्न आजदेखि बुटवलमा खोज र नष्ट गर अभियान
सिन्धुपाल्चोक अदालतद्धारा छ किशोरी बेच्ने बजिरसिंह तामाङलाई १७० वर्ष कैद सजाय
बझाङमा ४.९ रेक्टर स्केलको भूकम्प
थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा
पार्टी विभाजन पछि उत्पन्न विवाद समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपा-माओवादीद्धारा कार्यदल गठन
नेपाल वा त्यसको कुनै भागमा हुने बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर
भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाइ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
क्रान्तिकारी टेड युनियन महासंघले मजदुरविरोधी विरुद्ध प्रतिरोध संघर्ष गर्ने
सर्वदलीय बैठकमा पूर्ण बजेट नल्याउने सहमति
पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने प्रधानमन्त्री भट्टराईकी पत्नी हिसिला यमीको भनाई
एमाओवादी पुष्पकमल दाहाल पुत्र प्रकाशसँग बेपत्ता भएकी बिना मगर पनि निलम्बन
भारतीय स्थल सेनाध्यक्ष ५ दिने नेपाल भ्रमणको क्रममा काठमाण्डौमा
कांग्रेस-एमालेसहितका विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने
निर्वाचन आयोगद्धारा दलहरुबीच सहमति नभए मंसिरका लागि तोकिएको संविधानसभाको नयां चुनाव सम्भव नभएको भनाई
पुष्पकलम दाहालका पुत्र प्रकाश दाहाललाई एमाओवादीबाट निलम्बन
ठेकेदार भागेपछि तिनाउ नदी नियन्त्रण र तटबन्धको काम रोकियो
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल सम्पर्क विहीन
http://go.oclaserver.com/afu.php?zoneid=1465736